पाँचथर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारत सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेसले आज पाँचथरको फाल्गुनन्द–१ नवमीडाँडा आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै पौडेलले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको बताएका हुन् ।
“कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपथ्र्यो,” उनले भने, “तर, सरकार अहिलेसम्म पनि चुपचाप बसेको छ ।”
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पौडेलको भनाइ थियो । रासस

सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेनः पौडेल: Dekhapadhi
सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेनः पौडेल