काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका छन्। 

एक शोक वक्तव्यमार्फत अध्यक्ष दाहालले घुम्थाङको नागपुजेमा गएरातिको पहिरोबाट मृत्यु भएको र बेपत्ता भएको खबर सुन्दा दु:ख लागेको बताएका हुन्। 

"यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु", वक्तव्यमा भनिएको छ। 

अध्यक्ष दाहालले सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानहरूमा केही महिनादेखि पहिरोबाट निरन्तर रूपमा धनजनको क्षति भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै पहिरो जाने सम्भावित स्थानहरूको पहिचान गरी त्यहाँका नागरिकहरूको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। 

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका छन्। 

एक शोक वक्तव्यमार्फत अध्यक्ष दाहालले घुम्थाङको नागपुजेमा गएरातिको पहिरोबाट मृत्यु भएको र बेपत्ता भएको खबर सुन्दा दु:ख लागेको बताएका हुन्। 

"यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु", वक्तव्यमा भनिएको छ। 

अध्यक्ष दाहालले सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानहरूमा केही महिनादेखि पहिरोबाट निरन्तर रूपमा धनजनको क्षति भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै पहिरो जाने सम्भावित स्थानहरूको पहिचान गरी त्यहाँका नागरिकहरूको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। 

"> नेकपा अध्यक्ष दाहालद्वारा बाह्रबिसे पहिरोमा भएको क्षतिप्रति दु:ख व्यक्त: Dekhapadhi
नेकपा अध्यक्ष दाहालद्वारा बाह्रबिसे पहिरोमा भएको क्षतिप्रति दु:ख व्यक्त <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">एक शोक वक्तव्यमार्फत अध्यक्ष दाहालले घुम्थाङको नागपुजेमा गएरातिको पहिरोबाट मृत्यु भएको र बेपत्ता भएको खबर सुन्दा दु:ख लागेको बताएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">&quot;यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु&quot;, वक्तव्यमा भनिएको छ।&nbsp;</p> <p style="text-align: justify;">अध्यक्ष दाहालले सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानहरूमा केही महिनादेखि पहिरोबाट निरन्तर रूपमा धनजनको क्षति भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै पहिरो जाने सम्भावित स्थानहरूको पहिचान गरी त्यहाँका नागरिकहरूको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्