काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्रबिसे पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख जनाएका छन्। 

आज जारी एक सन्देशमा  मुख्यमन्त्री पौडेलले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सबैमा आग्रह गरेका छन्। 

'पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरूको पुनर्स्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु', मुख्यमन्त्रीको सन्देशमा भनिएको छ। 

" /> काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्रबिसे पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख जनाएका छन्। 

आज जारी एक सन्देशमा  मुख्यमन्त्री पौडेलले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सबैमा आग्रह गरेका छन्। 

'पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरूको पुनर्स्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु', मुख्यमन्त्रीको सन्देशमा भनिएको छ। 

"> बाह्रबिसे पहिरोप्रति मुख्यमन्त्री पौडेलले दु:ख जनाए: Dekhapadhi
बाह्रबिसे पहिरोप्रति मुख्यमन्त्री पौडेलले दु:ख जनाए <p style="text-align: justify;">काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्रबिसे पहिरोले पुर्&zwj;याएको क्षतिप्रति दुःख जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज जारी एक सन्देशमा &nbsp;मुख्यमन्त्री पौडेलले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सबैमा आग्रह गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">&#39;पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै &nbsp;घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरूको पुनर्स्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु&#39;, मुख्यमन्त्रीको सन्देशमा भनिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्