काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिएको छ। कार्यकाल थप हुने/नहुने चर्चा र बहस चलिरहँदा अन्तत: आज घिसिङको  चार वर्षे कार्यकाल सकिएको हो।

कार्यकाल सम्हाले लगत्तै १८ घण्टा लामो लोडसेडिङ हटाएको श्रेय पाएका घिसिङ २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए।

घिसिङको कार्यकाल थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भइसकेको चर्चा केहीदिन यता चलेको थियो। उर्जा मन्त्री वर्षमान पुनले घिसिङको कार्यकाल थप्न प्रस्ताव गरेको भन्ने चर्चा थियो।

तर वालुवाटार स्रोतले जनाएअनुसार मन्त्रिपरिषद्मा घिसिङको कार्यकाल थप्ने मात्र नभइ कार्यकारी निर्देशकमा नियुक्त गर्न कुनै पनि व्यक्तिको नाम प्रस्ताव भएकै छैन।

" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिएको छ। कार्यकाल थप हुने/नहुने चर्चा र बहस चलिरहँदा अन्तत: आज घिसिङको  चार वर्षे कार्यकाल सकिएको हो।

कार्यकाल सम्हाले लगत्तै १८ घण्टा लामो लोडसेडिङ हटाएको श्रेय पाएका घिसिङ २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए।

घिसिङको कार्यकाल थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भइसकेको चर्चा केहीदिन यता चलेको थियो। उर्जा मन्त्री वर्षमान पुनले घिसिङको कार्यकाल थप्न प्रस्ताव गरेको भन्ने चर्चा थियो।

तर वालुवाटार स्रोतले जनाएअनुसार मन्त्रिपरिषद्मा घिसिङको कार्यकाल थप्ने मात्र नभइ कार्यकारी निर्देशकमा नियुक्त गर्न कुनै पनि व्यक्तिको नाम प्रस्ताव भएकै छैन।

"> कुलमानको कार्यकाल सकियो, पदावधि थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकै छैन: Dekhapadhi १८ घण्टा लामो लोडसेडिङ हटाएको श्रेय पाएका घिसिङ २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए।
• उर्जा मन्त्री वर्षमान पुनले घिसिङको कार्यकाल थप्न प्रस्ताव गरेको भन्ने चर्चा थियो।
• वालुवाटार स्रोतले जनाएअनुसार मन्त्रिपरिषद्मा घिसिङको कार्यकाल थप्ने विषयमा प्रस्ताव दर्ता भएकै छैन।

कुलमानको कार्यकाल सकियो, पदावधि थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकै छैन
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिएको छ। कार्यकाल थप हुने/नहुने चर्चा र बहस चलिरहँदा अन्तत: आज घिसिङको  चार वर्षे कार्यकाल सकिएको हो।

कार्यकाल सम्हाले लगत्तै १८ घण्टा लामो लोडसेडिङ हटाएको श्रेय पाएका घिसिङ २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए।

घिसिङको कार्यकाल थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भइसकेको चर्चा केहीदिन यता चलेको थियो। उर्जा मन्त्री वर्षमान पुनले घिसिङको कार्यकाल थप्न प्रस्ताव गरेको भन्ने चर्चा थियो।

तर वालुवाटार स्रोतले जनाएअनुसार मन्त्रिपरिषद्मा घिसिङको कार्यकाल थप्ने मात्र नभइ कार्यकारी निर्देशकमा नियुक्त गर्न कुनै पनि व्यक्तिको नाम प्रस्ताव भएकै छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्