काठमाडाैं। सरकारले राष्ट्रियसभाकाे रिक्त एक सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्ये डा. युवराज खतिवडाको पदावधि सकिएपछि उक्त स्थानमा गाैतमकाे नाम सिफारिस गरिएकाे हाे। खतिवडाकाे पदावधि ६ महिनाअघि सकिएकाे थियाे।

यसअघि भदौ १८ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।

" /> काठमाडाैं। सरकारले राष्ट्रियसभाकाे रिक्त एक सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्ये डा. युवराज खतिवडाको पदावधि सकिएपछि उक्त स्थानमा गाैतमकाे नाम सिफारिस गरिएकाे हाे। खतिवडाकाे पदावधि ६ महिनाअघि सकिएकाे थियाे।

यसअघि भदौ १८ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।

"> नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषदकाे निर्णय: Dekhapadhi
नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषदकाे निर्णय
काठमाडाैं। सरकारले राष्ट्रियसभाकाे रिक्त एक सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्ये डा. युवराज खतिवडाको पदावधि सकिएपछि उक्त स्थानमा गाैतमकाे नाम सिफारिस गरिएकाे हाे। खतिवडाकाे पदावधि ६ महिनाअघि सकिएकाे थियाे।

यसअघि भदौ १८ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्