सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना प्रतिकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

विगत पाँच दिनदेखि कर्णाली राजमार्ग, प्राकृतिक तथा मानवनिर्मित विपत्तिले पारेको प्रभाव बुझ्न कर्णाली यात्रामा हिँडेका मुख्यमन्त्री शाहीले साेमबार जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा बोल्दै प्रतिष्ठान जुम्लाले यो महामारीमा ठूलो योगदान दिएको बताए।

“जुम्लामा प्रतिष्ठान नभएको भए कर्णालीको स्वास्थ्य अवस्था निकै जटिल हुन्थ्यो”, उनले भने, “प्रतिष्ठान यहाँका नागरिकको जीवन बचाउने भरोसाको केन्द्र बन्दै गएको छ।”

१० वटै जिल्लामा स्वास्थ्य उपकरण उपलब्ध गराउने भन्दै मुख्यमन्त्री शाहीले प्रतिष्ठानलाई १० मा पाँच थपेर १५ भेन्टिलेटर बनाउने जनाए।

अब लक्षण देखिएका बिरामीलाई मात्र निःशुल्क कोरोना परीक्षण हुने जनाउँदै कोरोना महामारीविरुद्ध लड्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रूपैयाँ बजेट छुट्याएको उनको भनाइ थियो। रासस

" /> सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना प्रतिकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

विगत पाँच दिनदेखि कर्णाली राजमार्ग, प्राकृतिक तथा मानवनिर्मित विपत्तिले पारेको प्रभाव बुझ्न कर्णाली यात्रामा हिँडेका मुख्यमन्त्री शाहीले साेमबार जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा बोल्दै प्रतिष्ठान जुम्लाले यो महामारीमा ठूलो योगदान दिएको बताए।

“जुम्लामा प्रतिष्ठान नभएको भए कर्णालीको स्वास्थ्य अवस्था निकै जटिल हुन्थ्यो”, उनले भने, “प्रतिष्ठान यहाँका नागरिकको जीवन बचाउने भरोसाको केन्द्र बन्दै गएको छ।”

१० वटै जिल्लामा स्वास्थ्य उपकरण उपलब्ध गराउने भन्दै मुख्यमन्त्री शाहीले प्रतिष्ठानलाई १० मा पाँच थपेर १५ भेन्टिलेटर बनाउने जनाए।

अब लक्षण देखिएका बिरामीलाई मात्र निःशुल्क कोरोना परीक्षण हुने जनाउँदै कोरोना महामारीविरुद्ध लड्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रूपैयाँ बजेट छुट्याएको उनको भनाइ थियो। रासस

"> कोरोना प्रतिकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाही: Dekhapadhi
कोरोना प्रतिकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाही
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना प्रतिकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

विगत पाँच दिनदेखि कर्णाली राजमार्ग, प्राकृतिक तथा मानवनिर्मित विपत्तिले पारेको प्रभाव बुझ्न कर्णाली यात्रामा हिँडेका मुख्यमन्त्री शाहीले साेमबार जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा बोल्दै प्रतिष्ठान जुम्लाले यो महामारीमा ठूलो योगदान दिएको बताए।

“जुम्लामा प्रतिष्ठान नभएको भए कर्णालीको स्वास्थ्य अवस्था निकै जटिल हुन्थ्यो”, उनले भने, “प्रतिष्ठान यहाँका नागरिकको जीवन बचाउने भरोसाको केन्द्र बन्दै गएको छ।”

१० वटै जिल्लामा स्वास्थ्य उपकरण उपलब्ध गराउने भन्दै मुख्यमन्त्री शाहीले प्रतिष्ठानलाई १० मा पाँच थपेर १५ भेन्टिलेटर बनाउने जनाए।

अब लक्षण देखिएका बिरामीलाई मात्र निःशुल्क कोरोना परीक्षण हुने जनाउँदै कोरोना महामारीविरुद्ध लड्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रूपैयाँ बजेट छुट्याएको उनको भनाइ थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्