काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र सनातन सापेक्ष हिन्दू राष्ट्रको मुद्दा लिएर अघि बढ्दा जनताको समर्थन प्राप्त हुने दाबी गरेका छन्।

“राजसंस्था र सनातन सापेक्ष हिन्दू राष्ट्रका बारेमा कुनै सम्झौता हुन सक्दैन,’ लोहनीले आज एक टेलिभिजन अन्तर्वातामा भनेका हुन्।

बेलायत, जापान, थाइल्याण्ड जस्ता राष्ट्रहरूले राजसंस्थासहितको प्रजातन्त्र अभ्यास गरिरहेको बताउँदै नेपालको विशिष्ट परिवेश र भौगोलिक परिस्थितिबीच एकताको प्रतीक र नैतिक बलको रूपमा राजसंस्था आवश्यक लोहनीले बताएका छन्।

दुई राप्रपाको एकीकरणको सवालमा भने अजेण्डा र सिद्धान्तबारे कुनै समस्या नरहेको अध्यक्ष लोहनीले बताए। दोस्रो पुस्ताका नेताहरूलेसमेत एकताका लागि सकारात्मक पहल गरिरहेको बताउँदै उनले पार्टी दर्ताको हकमा प्राविधिक सवाल बाँकी रहेको र त्यो चाँडै समाधान हुने दाबी गरेका छन्।

राप्रपाको ‘गाई’ भएको झण्डा, राप्रपा (संयुक्त) को हलो चुनाव चिन्ह मिलाएर जाने भन्ने अवस्था रहेको र त्यो व्यक्तिले भन्दा पनि निर्वाचन आयोगले निर्क्यौल गर्ने उनको भनाइ थियो।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र सनातन सापेक्ष हिन्दू राष्ट्रको मुद्दा लिएर अघि बढ्दा जनताको समर्थन प्राप्त हुने दाबी गरेका छन्।

“राजसंस्था र सनातन सापेक्ष हिन्दू राष्ट्रका बारेमा कुनै सम्झौता हुन सक्दैन,’ लोहनीले आज एक टेलिभिजन अन्तर्वातामा भनेका हुन्।

बेलायत, जापान, थाइल्याण्ड जस्ता राष्ट्रहरूले राजसंस्थासहितको प्रजातन्त्र अभ्यास गरिरहेको बताउँदै नेपालको विशिष्ट परिवेश र भौगोलिक परिस्थितिबीच एकताको प्रतीक र नैतिक बलको रूपमा राजसंस्था आवश्यक लोहनीले बताएका छन्।

दुई राप्रपाको एकीकरणको सवालमा भने अजेण्डा र सिद्धान्तबारे कुनै समस्या नरहेको अध्यक्ष लोहनीले बताए। दोस्रो पुस्ताका नेताहरूलेसमेत एकताका लागि सकारात्मक पहल गरिरहेको बताउँदै उनले पार्टी दर्ताको हकमा प्राविधिक सवाल बाँकी रहेको र त्यो चाँडै समाधान हुने दाबी गरेका छन्।

राप्रपाको ‘गाई’ भएको झण्डा, राप्रपा (संयुक्त) को हलो चुनाव चिन्ह मिलाएर जाने भन्ने अवस्था रहेको र त्यो व्यक्तिले भन्दा पनि निर्वाचन आयोगले निर्क्यौल गर्ने उनको भनाइ थियो।

"> जनताको समर्थनका लागि राजसंस्था र हिन्दू राष्‍ट्रको मुद्दा आवश्यक : राप्रपा अध्यक्ष लोहनी: Dekhapadhi
जनताको समर्थनका लागि राजसंस्था र हिन्दू राष्‍ट्रको मुद्दा आवश्यक : राप्रपा अध्यक्ष लोहनी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र सनातन सापेक्ष हिन्दू राष्ट्रको मुद्दा लिएर अघि बढ्दा जनताको समर्थन प्राप्त हुने दाबी गरेका छन्।

“राजसंस्था र सनातन सापेक्ष हिन्दू राष्ट्रका बारेमा कुनै सम्झौता हुन सक्दैन,’ लोहनीले आज एक टेलिभिजन अन्तर्वातामा भनेका हुन्।

बेलायत, जापान, थाइल्याण्ड जस्ता राष्ट्रहरूले राजसंस्थासहितको प्रजातन्त्र अभ्यास गरिरहेको बताउँदै नेपालको विशिष्ट परिवेश र भौगोलिक परिस्थितिबीच एकताको प्रतीक र नैतिक बलको रूपमा राजसंस्था आवश्यक लोहनीले बताएका छन्।

दुई राप्रपाको एकीकरणको सवालमा भने अजेण्डा र सिद्धान्तबारे कुनै समस्या नरहेको अध्यक्ष लोहनीले बताए। दोस्रो पुस्ताका नेताहरूलेसमेत एकताका लागि सकारात्मक पहल गरिरहेको बताउँदै उनले पार्टी दर्ताको हकमा प्राविधिक सवाल बाँकी रहेको र त्यो चाँडै समाधान हुने दाबी गरेका छन्।

राप्रपाको ‘गाई’ भएको झण्डा, राप्रपा (संयुक्त) को हलो चुनाव चिन्ह मिलाएर जाने भन्ने अवस्था रहेको र त्यो व्यक्तिले भन्दा पनि निर्वाचन आयोगले निर्क्यौल गर्ने उनको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्