विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्। 

सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरूसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन्। 

लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरूसँग छलफल गरेका हुन्। 

छलफलमा मुख्यमन्त्री राईले यातायात व्यवसायीहरूलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरूको विवरण तयार गर्न आग्रह गरे। 

" /> विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्। 

सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरूसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन्। 

लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरूसँग छलफल गरेका हुन्। 

छलफलमा मुख्यमन्त्री राईले यातायात व्यवसायीहरूलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरूको विवरण तयार गर्न आग्रह गरे। 

"> स्वास्थ्य सजगता अपनाउँदै यातायात सेवा प्रदान गर्न मुख्यमन्त्री राईको आग्रह: Dekhapadhi
स्वास्थ्य सजगता अपनाउँदै यातायात सेवा प्रदान गर्न मुख्यमन्त्री राईको आग्रह <p style="text-align: justify;">विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरूसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरूसँग छलफल गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">छलफलमा मुख्यमन्त्री राईले यातायात व्यवसायीहरूलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरूको विवरण तयार गर्न आग्रह गरे।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्