काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन्। 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, “महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झन्डै तीन लाख नेपालीहरू स्वदेश फर्कन पर्खिरहेका छन्। तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरू विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।” 

सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरू गर्न नसक्नु खेदजनक रहेको संग्रौलाको विज्ञप्तिमा उल्लेख छ। 

उनले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रममन्त्रीको ध्यानाकर्षण गराएकी छिन्। रासस

" /> काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन्। 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, “महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झन्डै तीन लाख नेपालीहरू स्वदेश फर्कन पर्खिरहेका छन्। तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरू विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।” 

सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरू गर्न नसक्नु खेदजनक रहेको संग्रौलाको विज्ञप्तिमा उल्लेख छ। 

उनले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रममन्त्रीको ध्यानाकर्षण गराएकी छिन्। रासस

"> विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काऊ : सांसद संग्रौला: Dekhapadhi
विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काऊ : सांसद संग्रौला <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, &ldquo;महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झन्डै तीन लाख नेपालीहरू स्वदेश फर्कन पर्खिरहेका छन्। तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरू विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरू गर्न नसक्नु खेदजनक रहेको संग्रौलाको विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">उनले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रममन्त्रीको ध्यानाकर्षण गराएकी छिन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्