काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले नेकपाका केही नेताहरूको चलखेल समाप्त भएको बताएका छन्।

“आफ्नो स्वार्थको लागि पार्टीका केही नेताहरू खुमलटार, भक्तपुर र भैसेपाटी धाएर प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार खोज्दै थिए तर त्यो प्रयास सफल हुन सकेन,” देखापढीसँग कुरा गर्दे गुरुङले भने।

भएका मुख्यमन्त्रीहरु हटाएर अरुलाई बनाउने भन्दै केही व्यक्तिहरूलाई नेताहरूले आवश्वासन दिएकोबारे आफू जानकार रहेको उनको दाबी थियो।

जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण सरकार आलोचित बनेको उनले स्वीकारे। कसैलाई पनि काम नगर्ने छुट नभएको मुख्यमन्त्री गुरुङको भनाइ छ। सरकारको अभियान जनताको चाहाना बमोजिम काम गर्ने हुनुपर्नेमा उनले जोड दिएका छन्।

“हामीलाइ बलिको बोका बनाएकै हो। तर दुवै अध्यक्षको साझा प्रयासले नेताहरुकोमा धुपबत्ती बाल्नेहरूले गरेको पूजा काम लागेन। यो सरकार जनताले बनाएको सरकार हो, कसैको रहरले ढल्दैन ढुक्क भए हुन्छ,” मुख्यमन्त्री गुरुङले भने।

“मैले गाउँघरमा गएर बुझें-जनतालाई रेलभन्दा नुन चाहिएको छ। पानीजहाजभन्दा सिँचाइ चाहिएको छ। ठूलो विकासका योजना राष्ट्रका लागि अर्थ राख्ने भएपनि आम जनतालाइ भने सामान्य कुराले छुने रहेछ। त्यसकारण अबको अभियान पानी, विजुली, सिँचाइ, तरकारी, बाटो, पुल हुनु पर्छ। अनि मात्र जनताले सरकार भएको महसुस प्रत्यक्ष रूपमा गर्नेछन्,” मुख्यमन्त्री गुरुङले भने।

" /> काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले नेकपाका केही नेताहरूको चलखेल समाप्त भएको बताएका छन्।

“आफ्नो स्वार्थको लागि पार्टीका केही नेताहरू खुमलटार, भक्तपुर र भैसेपाटी धाएर प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार खोज्दै थिए तर त्यो प्रयास सफल हुन सकेन,” देखापढीसँग कुरा गर्दे गुरुङले भने।

भएका मुख्यमन्त्रीहरु हटाएर अरुलाई बनाउने भन्दै केही व्यक्तिहरूलाई नेताहरूले आवश्वासन दिएकोबारे आफू जानकार रहेको उनको दाबी थियो।

जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण सरकार आलोचित बनेको उनले स्वीकारे। कसैलाई पनि काम नगर्ने छुट नभएको मुख्यमन्त्री गुरुङको भनाइ छ। सरकारको अभियान जनताको चाहाना बमोजिम काम गर्ने हुनुपर्नेमा उनले जोड दिएका छन्।

“हामीलाइ बलिको बोका बनाएकै हो। तर दुवै अध्यक्षको साझा प्रयासले नेताहरुकोमा धुपबत्ती बाल्नेहरूले गरेको पूजा काम लागेन। यो सरकार जनताले बनाएको सरकार हो, कसैको रहरले ढल्दैन ढुक्क भए हुन्छ,” मुख्यमन्त्री गुरुङले भने।

जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण सरकार आलोचित बनेको उनले स्वीकारे। कसैलाई पनि काम नगर्ने छुट नभएको मुख्यमन्त्री गुरुङको भनाइ छ। सरकारको अभियान जनताको चाहाना बमोजिम काम गर्ने हुनुपर्नेमा उनले जोड दिएका छन्।

“मैले गाउँघरमा गएर बुझें-जनतालाई रेलभन्दा नुन चाहिएको छ। पानीजहाजभन्दा सिँचाइ चाहिएको छ। ठूलो विकासका योजना राष्ट्रका लागि अर्थ राख्ने भएपनि आम जनतालाइ भने सामान्य कुराले छुने रहेछ। त्यसकारण अबको अभियान पानी, विजुली, सिँचाइ, तरकारी, बाटो, पुल हुनु पर्छ। अनि मात्र जनताले सरकार भएको महसुस प्रत्यक्ष रूपमा गर्नेछन्,” मुख्यमन्त्री गुरुङले भने।

"> जनतालाई रेलभन्दा नुन, पानीजहाजभन्दा सिँचाइ चाहिएको छ : मुख्यमन्त्री गुरुङ: Dekhapadhi
जनतालाई रेलभन्दा नुन, पानीजहाजभन्दा सिँचाइ चाहिएको छ : मुख्यमन्त्री गुरुङ
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले नेकपाका केही नेताहरूको चलखेल समाप्त भएको बताएका छन्।

“आफ्नो स्वार्थको लागि पार्टीका केही नेताहरू खुमलटार, भक्तपुर र भैसेपाटी धाएर प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार खोज्दै थिए तर त्यो प्रयास सफल हुन सकेन,” देखापढीसँग कुरा गर्दे गुरुङले भने।

भएका मुख्यमन्त्रीहरु हटाएर अरुलाई बनाउने भन्दै केही व्यक्तिहरूलाई नेताहरूले आवश्वासन दिएकोबारे आफू जानकार रहेको उनको दाबी थियो।

जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण सरकार आलोचित बनेको उनले स्वीकारे। कसैलाई पनि काम नगर्ने छुट नभएको मुख्यमन्त्री गुरुङको भनाइ छ। सरकारको अभियान जनताको चाहाना बमोजिम काम गर्ने हुनुपर्नेमा उनले जोड दिएका छन्।

“हामीलाइ बलिको बोका बनाएकै हो। तर दुवै अध्यक्षको साझा प्रयासले नेताहरुकोमा धुपबत्ती बाल्नेहरूले गरेको पूजा काम लागेन। यो सरकार जनताले बनाएको सरकार हो, कसैको रहरले ढल्दैन ढुक्क भए हुन्छ,” मुख्यमन्त्री गुरुङले भने।

जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण सरकार आलोचित बनेको उनले स्वीकारे। कसैलाई पनि काम नगर्ने छुट नभएको मुख्यमन्त्री गुरुङको भनाइ छ। सरकारको अभियान जनताको चाहाना बमोजिम काम गर्ने हुनुपर्नेमा उनले जोड दिएका छन्।

“मैले गाउँघरमा गएर बुझें-जनतालाई रेलभन्दा नुन चाहिएको छ। पानीजहाजभन्दा सिँचाइ चाहिएको छ। ठूलो विकासका योजना राष्ट्रका लागि अर्थ राख्ने भएपनि आम जनतालाइ भने सामान्य कुराले छुने रहेछ। त्यसकारण अबको अभियान पानी, विजुली, सिँचाइ, तरकारी, बाटो, पुल हुनु पर्छ। अनि मात्र जनताले सरकार भएको महसुस प्रत्यक्ष रूपमा गर्नेछन्,” मुख्यमन्त्री गुरुङले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्