काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। 

पेरिसडाँडामा बस्‍नेगरी तय गरिएको सचिवालय बैठक भोलिको संविधान दिवस मनाउन प्रधानमन्त्री लगायतको व्यस्तताका कारण ४ असोज (आइतबार) का लागि सारिएको बताइएको छ। 

सीमा विवाद समाधान, एमसीसी, पार्टीको महाधिवेशन, कोरोना महामारी रोकथाम तथा नियन्त्रणलगायतका २६ भदौमा सम्पन्‍न स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनका लागि छलफल सचिवालय बैठकको मूख्य अजेण्डा थियो। 

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। 

पेरिसडाँडामा बस्‍नेगरी तय गरिएको सचिवालय बैठक भोलिको संविधान दिवस मनाउन प्रधानमन्त्री लगायतको व्यस्तताका कारण ४ असोज (आइतबार) का लागि सारिएको बताइएको छ। 

सीमा विवाद समाधान, एमसीसी, पार्टीको महाधिवेशन, कोरोना महामारी रोकथाम तथा नियन्त्रणलगायतका २६ भदौमा सम्पन्‍न स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनका लागि छलफल सचिवालय बैठकको मूख्य अजेण्डा थियो। 

"> नेकपा सचिवालय बैठक आइतबार सारियो : Dekhapadhi
फाइल तस्वीर।
नेकपा सचिवालय बैठक आइतबार सारियो  <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पेरिसडाँडामा बस्&zwj;नेगरी तय गरिएको सचिवालय बैठक भोलिको संविधान दिवस मनाउन प्रधानमन्त्री लगायतको व्यस्तताका कारण ४ असोज (आइतबार) का लागि सारिएको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">सीमा विवाद समाधान, एमसीसी, पार्टीको महाधिवेशन, कोरोना महामारी रोकथाम तथा नियन्त्रणलगायतका २६ भदौमा सम्पन्&zwj;न स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनका लागि छलफल सचिवालय बैठकको मूख्य अजेण्डा थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्