बुटवल। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन्।
प्रेस संगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए।
खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने, “निश्चित प्रयोजनका लागि वर्षौं पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले विकासका विषयमा भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए।
नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ। उनले पार्टी स्थायी कमिटीमा एमसीसीका कुनकुन बुँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पारे।
उनले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गरे।
मन्त्री ज्ञवालीले स्वास्थ्य संकटमा परेका जनतालाई राहत पुर्‍याउने सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै सरकारले स्वास्थ्यका उपकरण थप्ने, संरचना निर्माण गरेर स्वास्थ्य क्षेत्रमा सुविधा बृद्धि गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
आफूले केही दिन पहिले एसिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एसियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो संकेत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको उनले बताए। उनका अनुसार नेपाल विद्युत् प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने छ। रासस
" /> बुटवल। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन्।
"> भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री: Dekhapadhi कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने।
• नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट।
• खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको भनाइ।
भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री
बुटवल। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन्।
प्रेस संगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए।
खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने, “निश्चित प्रयोजनका लागि वर्षौं पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले विकासका विषयमा भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए।
नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ। उनले पार्टी स्थायी कमिटीमा एमसीसीका कुनकुन बुँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पारे।
उनले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गरे।
आफूले केही दिन पहिले एसिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एसियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो संकेत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको उनले बताए। उनका अनुसार नेपाल विद्युत् प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्