काठमाडौं। सरकारले ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।

राष्ट्रको गौरवसँगै उन्नति र कीर्तिमान कायम गर्न योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरेको विज्ञप्तिअनुसार ४५३ जनालाई मानपदवी दिइने छ। ११४ जनालाई अलंकार र २७ जनालाई पदक दिइने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषित विभूषण, अलंका र पदक वितरण गर्नेछिन्।

संविधानको धारा २७७ को उपधारा (१) अनुसार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले विभूषण वितरण गर्ने प्रचलन छ।

यस वर्ष सरकारले सुप्रशिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ।

नेपाल रत्नबाट भने यसवर्ष सरकारले कसैलाई सम्मान नगर्ने भएको छ।

" /> काठमाडौं। सरकारले ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।

राष्ट्रको गौरवसँगै उन्नति र कीर्तिमान कायम गर्न योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरेको विज्ञप्तिअनुसार ४५३ जनालाई मानपदवी दिइने छ। ११४ जनालाई अलंकार र २७ जनालाई पदक दिइने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषित विभूषण, अलंका र पदक वितरण गर्नेछिन्।

संविधानको धारा २७७ को उपधारा (१) अनुसार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले विभूषण वितरण गर्ने प्रचलन छ।

यस वर्ष सरकारले सुप्रशिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ।

नेपाल रत्नबाट भने यसवर्ष सरकारले कसैलाई सम्मान नगर्ने भएको छ।

"> ५९४ जनालाई विभूषण प्रदान गर्दै सरकार: Dekhapadhi
५९४ जनालाई विभूषण प्रदान गर्दै सरकार
काठमाडौं। सरकारले ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।

राष्ट्रको गौरवसँगै उन्नति र कीर्तिमान कायम गर्न योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरेको विज्ञप्तिअनुसार ४५३ जनालाई मानपदवी दिइने छ। ११४ जनालाई अलंकार र २७ जनालाई पदक दिइने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषित विभूषण, अलंका र पदक वितरण गर्नेछिन्।

संविधानको धारा २७७ को उपधारा (१) अनुसार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले विभूषण वितरण गर्ने प्रचलन छ।

यस वर्ष सरकारले सुप्रशिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ।

नेपाल रत्नबाट भने यसवर्ष सरकारले कसैलाई सम्मान नगर्ने भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्