काठमाडौं। ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण झण्डै ६ महीना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजुद  नेपालका लागि केही सकारात्मक परिसूचक सुखद पक्ष भएको बताएका छन्।
संविधान दिवसको अवसरमा सैनिकमञ्‍च टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले महामारीका कारण सरकारले कबुल गरेका राष्‍ट्रिय आयोजनाहरूको निर्माण सम्पन्‍नमा केही अवरोध भएको बताएका छन्। भने, "भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो।"
"तर दुःखको कुरा अहिले कोभिड-१९ का कारण यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं", प्रधानमन्त्रीले भने।
उनले सरकारले महामारीलाई चुनौतीका रूपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गरेको बताएका छन्। "चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ", प्रधानमन्त्रीले भने, "डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्।"
कोभिड-१९ को संक्रमण नेपालमा देखिनुपूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
" /> काठमाडौं। ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण झण्डै ६ महीना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजुद  नेपालका लागि केही सकारात्मक परिसूचक सुखद पक्ष भएको बताएका छन्।
संविधान दिवसको अवसरमा सैनिकमञ्‍च टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले महामारीका कारण सरकारले कबुल गरेका राष्‍ट्रिय आयोजनाहरूको निर्माण सम्पन्‍नमा केही अवरोध भएको बताएका छन्। भने, "भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो।"
"तर दुःखको कुरा अहिले कोभिड-१९ का कारण यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं", प्रधानमन्त्रीले भने।
उनले सरकारले महामारीलाई चुनौतीका रूपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गरेको बताएका छन्। "चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ", प्रधानमन्त्रीले भने, "डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्।"
कोभिड-१९ को संक्रमण नेपालमा देखिनुपूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
"> महामारीले आर्थिक क्रियाकलाप अवरुद्ध हुँदा पनि केही परिसूचक सकारात्मक : प्रधानमन्त्री: Dekhapadhi
महामारीले आर्थिक क्रियाकलाप अवरुद्ध हुँदा पनि केही परिसूचक सकारात्मक : प्रधानमन्त्री
काठमाडौं। ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण झण्डै ६ महीना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजुद  नेपालका लागि केही सकारात्मक परिसूचक सुखद पक्ष भएको बताएका छन्।
"तर दुःखको कुरा अहिले कोभिड-१९ का कारण यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं", प्रधानमन्त्रीले भने।
उनले सरकारले महामारीलाई चुनौतीका रूपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गरेको बताएका छन्। "चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ", प्रधानमन्त्रीले भने, "डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्।"
कोभिड-१९ को संक्रमण नेपालमा देखिनुपूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्