काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। 

संविधान दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन्। 

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक सम्वृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने देउवाले विश्‍वास लिएका छन्। 

कांग्रेस सभापति देउवाले उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड-१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। 

संविधान दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन्। 

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक सम्वृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने देउवाले विश्‍वास लिएका छन्। 

कांग्रेस सभापति देउवाले उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड-१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन्।

"> आर्थिक सम्वृद्धिको लागि संविधान दिवसले प्रेरणा दिने देउवाको विश्‍वास: Dekhapadhi
आर्थिक सम्वृद्धिको लागि संविधान दिवसले प्रेरणा दिने देउवाको विश्‍वास <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">संविधान दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक सम्वृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने देउवाले विश्&zwj;वास लिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">कांग्रेस सभापति देउवाले उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड-१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्