काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्‍टिपछि आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला आज डिस्चार्ज भएका छन्। 

चाबहिलस्थित ओम अस्पतालमा उपचारत कोइराला स्वास्थ्यमा सुधार आएसँगै आज डिस्चार्ज भएका हुन्। अबको केही दिन उनी होम आइसोलेसनमा बस्‍नेछन् । 

२३ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए। मंगलबार राति १०३ डिग्रीसम्म ज्वरो आएपछि कोइरालालाई अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार गरिएको थियो। 

अस्पतालबाट डिस्चार्ज भएपछि शशांकले आफ्‍नो स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता र शुभेच्छा राख्ने सबैलाई धन्यवाद दिएका छन्। साथै उपचारमा संलग्‍न चिकित्सक टोलीप्रति पनि आभार जनाएका छन्। 

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्‍टिपछि आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला आज डिस्चार्ज भएका छन्। 

चाबहिलस्थित ओम अस्पतालमा उपचारत कोइराला स्वास्थ्यमा सुधार आएसँगै आज डिस्चार्ज भएका हुन्। अबको केही दिन उनी होम आइसोलेसनमा बस्‍नेछन् । 

२३ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए। मंगलबार राति १०३ डिग्रीसम्म ज्वरो आएपछि कोइरालालाई अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार गरिएको थियो। 

अस्पतालबाट डिस्चार्ज भएपछि शशांकले आफ्‍नो स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता र शुभेच्छा राख्ने सबैलाई धन्यवाद दिएका छन्। साथै उपचारमा संलग्‍न चिकित्सक टोलीप्रति पनि आभार जनाएका छन्। 

"> कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्&zwj;टिपछि आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला आज डिस्चार्ज भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">चाबहिलस्थित ओम अस्पतालमा उपचारत कोइराला&nbsp;स्वास्थ्यमा सुधार आएसँगै आज डिस्चार्ज भएका हुन्।&nbsp;अबको केही दिन उनी होम आइसोलेसनमा बस्&zwj;नेछन् ।&nbsp;</p> <p style="text-align: justify;">२३ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए।&nbsp;मंगलबार राति १०३ डिग्रीसम्म ज्वरो आएपछि कोइरालालाई अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालबाट डिस्चार्ज भएपछि शशांकले आफ्&zwj;नो स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता र शुभेच्छा राख्ने सबैलाई धन्यवाद दिएका छन्। साथै उपचारमा संलग्&zwj;न चिकित्सक टोलीप्रति पनि आभार जनाएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्