काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हिजोदेखि जारी सचिवालय बैठक आज पनि बस्दैछ।
आज दिउँसो १ बजे पेरिसडाँडास्थित नेकपा कार्यालयमा बैठक तय गरिएको छ।
आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने बताइएको छ। त्यस्तै संवैधानिक र राजनीतिक नियुक्तिबारे सरकारलाई निर्णय गर्न सहज बनाउन आधारहरू तय बैठकको अजेण्डा रहेको छ।
हिजोको बैठकले मन्त्रिमण्डल पुनर्गठनसहित चार वटा कार्यसूची बनाएर छलफल थालेको थियो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तय गरिनेछ। व्यक्तिहरूको बारेमा भने छलफल शुरू भएको छैन।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हिजोदेखि जारी सचिवालय बैठक आज पनि बस्दैछ।आज दिउँसो १ बजे पेरिसडाँडास्थित नेकपा कार्यालयमा बैठक तय गरिएको छ।

">