काठमाडाैं। नेकपाको सचिवालय बैठक स्थगित भएको  छ।

जनसंगठनहरूको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो।

आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने बताइएको थियाे। त्यस्तै संवैधानिक र राजनीतिक नियुक्तिबारे सरकारलाई निर्णय गर्न सहज बनाउन आधारहरू तय गर्ने बैठकको अजेण्डा थियाे।

अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरलगायतका बारेमा थप गृहकार्य गर्ने भएका छन्।

त्यसका लागि आज दुई अध्यक्षबीच भेट हुँदैछ।

" /> काठमाडाैं। नेकपाको सचिवालय बैठक स्थगित भएको  छ।

जनसंगठनहरूको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो।

आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने बताइएको थियाे। त्यस्तै संवैधानिक र राजनीतिक नियुक्तिबारे सरकारलाई निर्णय गर्न सहज बनाउन आधारहरू तय गर्ने बैठकको अजेण्डा थियाे।

अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरलगायतका बारेमा थप गृहकार्य गर्ने भएका छन्।

त्यसका लागि आज दुई अध्यक्षबीच भेट हुँदैछ।

"> आज बस्ने भनिएकाे नेकपा सचिवालय बैठक स्थगित: Dekhapadhi
आज बस्ने भनिएकाे नेकपा सचिवालय बैठक स्थगित
काठमाडाैं। नेकपाको सचिवालय बैठक स्थगित भएको  छ।

जनसंगठनहरूको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो।

आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने बताइएको थियाे। त्यस्तै संवैधानिक र राजनीतिक नियुक्तिबारे सरकारलाई निर्णय गर्न सहज बनाउन आधारहरू तय गर्ने बैठकको अजेण्डा थियाे।

अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरलगायतका बारेमा थप गृहकार्य गर्ने भएका छन्।

त्यसका लागि आज दुई अध्यक्षबीच भेट हुँदैछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्