काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको काज तथा सरुवा रोकेको छ। 

निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचन आचार संहिता लागू भएका कारण कर्मचारीको काज तथा सरुवा २४ असोजसम्म रोक्‍ने निर्णय गरेको हो। 

 ट्रेड युनियनको निर्वाचन २४ असोजलाई तोकिएको छ। निर्वाचन आचारसंहिता १ असोजबाटै लागू गरिसकिएको जनाइएको छ। 

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन २०७७ प्रमुख निर्वाचन अधिकृतको कार्यालयले २४ असोजसम्म सरुवा तथा काज नगर्न अनुरोध गरेपछि मन्त्रलायले रोकेको हो। देशमा ८० हजारभन्दा बढी निजामती कर्मचारी कार्यरत छन्। 

" /> काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको काज तथा सरुवा रोकेको छ। 

निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचन आचार संहिता लागू भएका कारण कर्मचारीको काज तथा सरुवा २४ असोजसम्म रोक्‍ने निर्णय गरेको हो। 

 ट्रेड युनियनको निर्वाचन २४ असोजलाई तोकिएको छ। निर्वाचन आचारसंहिता १ असोजबाटै लागू गरिसकिएको जनाइएको छ। 

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन २०७७ प्रमुख निर्वाचन अधिकृतको कार्यालयले २४ असोजसम्म सरुवा तथा काज नगर्न अनुरोध गरेपछि मन्त्रलायले रोकेको हो। देशमा ८० हजारभन्दा बढी निजामती कर्मचारी कार्यरत छन्। 

"> निजामती कर्मचारीको सरुवा र काज २४ असोजसम्म रोकियो : Dekhapadhi
निजामती कर्मचारीको सरुवा र काज २४ असोजसम्म रोकियो  <p style="text-align: justify;">काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको काज तथा सरुवा रोकेको छ।&nbsp;</p> <p style="text-align: justify;">निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचन आचार संहिता लागू भएका कारण कर्मचारीको काज तथा सरुवा २४ असोजसम्म रोक्&zwj;ने निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;ट्रेड युनियनको निर्वाचन २४ असोजलाई तोकिएको छ। निर्वाचन आचारसंहिता १ असोजबाटै लागू गरिसकिएको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन २०७७ प्रमुख निर्वाचन अधिकृतको कार्यालयले २४ असोजसम्म सरुवा तथा काज नगर्न अनुरोध गरेपछि मन्त्रलायले रोकेको हो। देशमा ८० हजारभन्दा बढी निजामती कर्मचारी कार्यरत छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्