काठमाडौ। बिना अक्सिजन १० पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका पर्वतारोही आङरिता शेर्पाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर ह्यान्डलबाट शाहसी कीर्तिमानका कारण हिम चितुवाको नामबाट सम्मानित शेर्पाको निधनमा दुख व्यक्त गरेका हुन्।

"बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु। उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ। हिम चितुवा आङरिताप्रति हार्दिक श्रद्धाञ्जली!" प्रधानमन्त्रीले ट्विटरमा लेखेका छन्।

शेर्पाको आज बिहान काठमाडौको जोरपाटीस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो।

पर्वतारोहणको क्षेत्रमा उल्लेख्य योगदान रहेका शेर्पाको निधनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि दुख व्यक्त गरेका छन्।

मन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, " बिना अक्सिजन दश पटक सगरमाथा आरोहण विश्व कीर्तिमान कायम गर्ने सफल विश्वविख्यात आरोही हिम चितुवा आङरिता शेर्पाको ७२ बर्षको उमेरमा भएको निधनप्रति दु:ख ब्यक्त्त गर्दै उहाँमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।"

" /> काठमाडौ। बिना अक्सिजन १० पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका पर्वतारोही आङरिता शेर्पाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर ह्यान्डलबाट शाहसी कीर्तिमानका कारण हिम चितुवाको नामबाट सम्मानित शेर्पाको निधनमा दुख व्यक्त गरेका हुन्।

"बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु। उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ। हिम चितुवा आङरिताप्रति हार्दिक श्रद्धाञ्जली!" प्रधानमन्त्रीले ट्विटरमा लेखेका छन्।

शेर्पाको आज बिहान काठमाडौको जोरपाटीस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो।

पर्वतारोहणको क्षेत्रमा उल्लेख्य योगदान रहेका शेर्पाको निधनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि दुख व्यक्त गरेका छन्।

मन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, " बिना अक्सिजन दश पटक सगरमाथा आरोहण विश्व कीर्तिमान कायम गर्ने सफल विश्वविख्यात आरोही हिम चितुवा आङरिता शेर्पाको ७२ बर्षको उमेरमा भएको निधनप्रति दु:ख ब्यक्त्त गर्दै उहाँमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।"

"> आङरिता शेर्पाको कीर्तिमानी सदास्मरणीय: प्रधानमन्त्री: Dekhapadhi बिनाअक्सिजन १० पटक सगरमाथा चढेर शेर्पाले विश्व कीर्तिमान बनाएका थिए।
• कीर्तिमानी आरोही शेर्पाको आज विहान ७२ वर्षको उमेरमा निधन भएको थियो।
• प्रधानमन्त्री ‌ओली तथा पर्यटनमन्त्री भट्टराईले शेर्पाको निधनमा दुख प्रकट गरेका छन्।

आङरिता शेर्पाको कीर्तिमानी सदास्मरणीय: प्रधानमन्त्री
काठमाडौ। बिना अक्सिजन १० पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका पर्वतारोही आङरिता शेर्पाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर ह्यान्डलबाट शाहसी कीर्तिमानका कारण हिम चितुवाको नामबाट सम्मानित शेर्पाको निधनमा दुख व्यक्त गरेका हुन्।

"बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु। उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ। हिम चितुवा आङरिताप्रति हार्दिक श्रद्धाञ्जली!" प्रधानमन्त्रीले ट्विटरमा लेखेका छन्।

शेर्पाको आज बिहान काठमाडौको जोरपाटीस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो।

पर्वतारोहणको क्षेत्रमा उल्लेख्य योगदान रहेका शेर्पाको निधनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि दुख व्यक्त गरेका छन्।

मन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, " बिना अक्सिजन दश पटक सगरमाथा आरोहण विश्व कीर्तिमान कायम गर्ने सफल विश्वविख्यात आरोही हिम चितुवा आङरिता शेर्पाको ७२ बर्षको उमेरमा भएको निधनप्रति दु:ख ब्यक्त्त गर्दै उहाँमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्