काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले समाजसेवाका लागि आम्दानीको दशमाम्श छुट्याउनुपर्ने सदियौंदेखिको परम्परा कमजोर भएको बताएका छन्।
४१औं सामाजिक सेवा दिवसको शुभकामना दिँदै सभामुख सापकोटाले त्यसलाई पुनः ब्युँझाउनुपर्ने आजको आवश्यकता बनेकोमा जोड दिएका छन्।
कोरोना महामारिका बीचको यो विषम परिस्थितिमा पनि सामाजिक सेवामा खट्नु अझ चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
सापकोटाले सामाजिक सेवाको क्षेत्रलाई राष्ट्रले गौरव गर्न सक्ने क्षेत्रको रूपमा विकास गरी समाजमा समान पहुँच पहिचान र प्रतिनिधित्वको सुनिश्चितता गर्ने जिम्मेवारी सबैको भएको बताएका छन्।
" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले समाजसेवाका लागि आम्दानीको दशमाम्श छुट्याउनुपर्ने सदियौंदेखिको परम्परा कमजोर भएको बताएका छन्।४१औं सामाजिक सेवा दिवसको शुभकामना दिँदै सभामुख सापकोटाले त्यसलाई पुनः ब्युँझाउनुपर्ने आजको आवश्यकता बनेकोमा जोड दिएका छन्।

">