काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ।

जनता समाजवादी पार्टीका नेता (तत्कालीन राजपा नेता) सर्वेन्द्रनाथ शुक्लले अदालतको अवहेलना गरेको भन्दै तत्कालीन एमाले अध्यक्ष ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध १३ कात्तिक २०७४ मा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

रिटमार्फत एक वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवानाको माग गरेका छन्।

न्यायाधीश तेजबहादुर केसीको इजलासमा मुद्दाको पेशी चढेको छ।

९ कात्तिक २०७४ मा राजधानीमा पत्रकार सम्मेलन गरेर तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले “मतपत्र छपाईको अर्को निर्णय हुन नदिने र विभिन्न निहुँमा अलग-अलग मतपत्र छाप्ने प्रक्रिया अगाडि बढ्न नदिने।” अभिव्यक्ति दिएको र जुन अभिव्यक्ति अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको शुक्लले रिट निवेदनमार्फत दावी गरेका थिए।

बाम गठबन्धन घोषणा गरेर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी त्यतिखेर मैदानमा होमिएका थिए।

" /> काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ।

जनता समाजवादी पार्टीका नेता (तत्कालीन राजपा नेता) सर्वेन्द्रनाथ शुक्लले अदालतको अवहेलना गरेको भन्दै तत्कालीन एमाले अध्यक्ष ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध १३ कात्तिक २०७४ मा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

रिटमार्फत एक वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवानाको माग गरेका छन्।

न्यायाधीश तेजबहादुर केसीको इजलासमा मुद्दाको पेशी चढेको छ।

९ कात्तिक २०७४ मा राजधानीमा पत्रकार सम्मेलन गरेर तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले “मतपत्र छपाईको अर्को निर्णय हुन नदिने र विभिन्न निहुँमा अलग-अलग मतपत्र छाप्ने प्रक्रिया अगाडि बढ्न नदिने।” अभिव्यक्ति दिएको र जुन अभिव्यक्ति अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको शुक्लले रिट निवेदनमार्फत दावी गरेका थिए।

बाम गठबन्धन घोषणा गरेर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी त्यतिखेर मैदानमा होमिएका थिए।

"> ओली र प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ: Dekhapadhi
ओली र प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ।

जनता समाजवादी पार्टीका नेता (तत्कालीन राजपा नेता) सर्वेन्द्रनाथ शुक्लले अदालतको अवहेलना गरेको भन्दै तत्कालीन एमाले अध्यक्ष ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध १३ कात्तिक २०७४ मा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

रिटमार्फत एक वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवानाको माग गरेका छन्।

न्यायाधीश तेजबहादुर केसीको इजलासमा मुद्दाको पेशी चढेको छ।

९ कात्तिक २०७४ मा राजधानीमा पत्रकार सम्मेलन गरेर तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले “मतपत्र छपाईको अर्को निर्णय हुन नदिने र विभिन्न निहुँमा अलग-अलग मतपत्र छाप्ने प्रक्रिया अगाडि बढ्न नदिने।” अभिव्यक्ति दिएको र जुन अभिव्यक्ति अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको शुक्लले रिट निवेदनमार्फत दावी गरेका थिए।

बाम गठबन्धन घोषणा गरेर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी त्यतिखेर मैदानमा होमिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्