सोलुखुम्बु। माप्य दूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको आज करेन्ट लागेर मृत्यु भएको छ। 

आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले बताए। 

प्रहरीका अनुसार आज बिहान साढे ८ बजे घरको छतबाट फलामे रडले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर उनी घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल फाप्लुमा उपचारको लागि लगिएको थियो। 

तामाङ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए। 

" /> सोलुखुम्बु। माप्य दूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको आज करेन्ट लागेर मृत्यु भएको छ। 

आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले बताए। 

प्रहरीका अनुसार आज बिहान साढे ८ बजे घरको छतबाट फलामे रडले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर उनी घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल फाप्लुमा उपचारको लागि लगिएको थियो। 

तामाङ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए। 

"> करेन्ट लागेर वडाध्यक्षको मृत्यु: Dekhapadhi
करेन्ट लागेर वडाध्यक्षको मृत्यु <p style="text-align: justify;">सोलुखुम्बु। माप्य दूधकोशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङको आज करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले बताए।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार आज बिहान साढे ८ बजे घरको छतबाट फलामे रडले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर उनी घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल फाप्लुमा उपचारको लागि लगिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">तामाङ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्