काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी झन्डामा गाई र चुनाव चिन्ह हलो राख्ने निर्णय गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दुई पार्टीबीच एकीकरण भएको औपचारिक जानकारी पनि गराउने निर्णय भएको छ ।

‘‘अब पार्टीको चिन्ह गाई हुनेछ भने चुनाव चिन्ह हलो हुने गरी सहमति भएको छ, यसैको आधारमा आजै पार्टी एकीकरणको वारेमा निर्वाचन आयोगमा जानकारी गराउँछौं,’’  सदस्य मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पार्टीको एकता महाधिवेशन आगामी बैशाख २५–२८ मा सम्पन्न गर्ने निर्णय पनि पहिलो बैठकले गरेको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी झन्डामा गाई र चुनाव चिन्ह हलो राख्ने निर्णय गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दुई पार्टीबीच एकीकरण भएको औपचारिक जानकारी पनि गराउने निर्णय भएको छ ।

‘‘अब पार्टीको चिन्ह गाई हुनेछ भने चुनाव चिन्ह हलो हुने गरी सहमति भएको छ, यसैको आधारमा आजै पार्टी एकीकरणको वारेमा निर्वाचन आयोगमा जानकारी गराउँछौं,’’  सदस्य मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पार्टीको एकता महाधिवेशन आगामी बैशाख २५–२८ मा सम्पन्न गर्ने निर्णय पनि पहिलो बैठकले गरेको छ।

"> राप्रपाको चिन्ह विवाद टुङ्गो लाग्यो, पार्टी चिन्ह गाई र चुनाव चिन्ह हलो हुने: Dekhapadhi राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी झन्डामा गाईको चिन्ह र चुनाव चिन्हमा हलो राख्ने निर्णय गर्‍यो। 
  • आजै निर्वाचन आयोगमा दुई पार्टीबीच एकीकरण भएको औपचारिक जानकारी पनि गराइने।
  • पार्टीको एकता महाधिवेशन आगामी बैशाख २५–२८ मा सम्पन्न गर्ने निर्णय।
  • ">
    राप्रपाको चिन्ह विवाद टुङ्गो लाग्यो, पार्टी चिन्ह गाई र चुनाव चिन्ह हलो हुने <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच&nbsp;एकीकरण भएपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी झन्डामा गाई र चुनाव चिन्ह हलो राख्ने निर्णय गरेको छ ।</p> <p style="text-align: justify;">कमल थापा नेतृत्वको राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा&nbsp;दुई पार्टीबीच&nbsp;एकीकरण भएको औपचारिक जानकारी पनि गराउने निर्णय भएको छ ।</p> <p style="text-align: justify;">&lsquo;&lsquo;अब पार्टीको चिन्ह गाई हुनेछ भने चुनाव चिन्ह हलो हुने गरी सहमति भएको छ, यसैको आधारमा आजै पार्टी एकीकरणको वारेमा निर्वाचन आयोगमा जानकारी गराउँछौं,&rsquo;&rsquo;&nbsp;&nbsp;सदस्य मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका&nbsp;अनुसार पार्टीको एकता महाधिवेशन आगामी बैशाख २५&ndash;२८ मा सम्पन्न गर्ने निर्णय पनि पहिलो बैठकले गरेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्