काठमाडौं। सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले २४ असोजका लागि निर्धारित निर्वाचन स्थगितको निर्णय गरेको हो।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिमको कारण जनाउँदै निर्वाचन स्थगित  गरिएको बताइएको छ। निर्वाचनको नयाँ मितिबारे केही निर्णय गरिएको छैन।
त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
शेर्पाको हिजो निधन भएको थियो। उनको भोलि अन्त्येष्‍टिको तयारी गरिएको छ।
" /> काठमाडौं। सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले २४ असोजका लागि निर्धारित निर्वाचन स्थगितको निर्णय गरेको हो।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिमको कारण जनाउँदै निर्वाचन स्थगित  गरिएको बताइएको छ। निर्वाचनको नयाँ मितिबारे केही निर्णय गरिएको छैन।
त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
शेर्पाको हिजो निधन भएको थियो। उनको भोलि अन्त्येष्‍टिको तयारी गरिएको छ।
"> निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित: Dekhapadhi
निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित
काठमाडौं। सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले २४ असोजका लागि निर्धारित निर्वाचन स्थगितको निर्णय गरेको हो।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिमको कारण जनाउँदै निर्वाचन स्थगित  गरिएको बताइएको छ। निर्वाचनको नयाँ मितिबारे केही निर्णय गरिएको छैन।
त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्