काठमाडौं। मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड तय गर्ने लगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ।
वालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा जारी सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गगठन, संवैधानिक तथा राजनीतिक नियुक्तिको मापदण्ड बनाउने, केन्द्रीय सदस्यहरुको तलवभत्ता लगायतका विषयमा छलफल हुँदैछ।
आइतवारदेखी सुरु भएको सचिवालय बैठक हिजो एकदिनका लागि स्थगित भएर आजः पुन बसेको हो। मन्त्रिमण्डल पुनर्गठनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार एक्लाएक्लै वार्ता भएको भोलिपल्ट सचिवालय बैठक सुरु भएको हो।
" />

">
मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरू: Dekhapadhi
सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गगठन, संवैधानिक तथा राजनीतिक नियुक्तिको मापदण्ड बनाउने, केन्द्रीय सदस्यहरुको तलवभत्ता लगायतका विषयमा छलफल हुँदैछ।
आइतवारदेखी सुरु भएको सचिवालय बैठक हिजो एकदिनका लागि स्थगित भएर आजः पुन बसेको हो।
मन्त्रिमण्डल पुनर्गठनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार एक्लाएक्लै वार्ता भएको थियो।
मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरू
<p style="text-align: justify;">काठमाडौं। मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड तय गर्ने लगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ। </p>
<p style="text-align: justify;">वालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा जारी सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गगठन, संवैधानिक तथा राजनीतिक नियुक्तिको मापदण्ड बनाउने, केन्द्रीय सदस्यहरुको तलवभत्ता लगायतका विषयमा छलफल हुँदैछ। </p>
<p style="text-align: justify;">आइतवारदेखी सुरु भएको सचिवालय बैठक हिजो एकदिनका लागि स्थगित भएर आजः पुन बसेको हो। मन्त्रिमण्डल पुनर्गठनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार एक्लाएक्लै वार्ता भएको भोलिपल्ट सचिवालय बैठक सुरु भएको हो। <br />
</p>