काठमाडौं। नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। आज संवैधानिक निकायहरूकाे पूर्णताका लागि नेताहरूले आआफ्ना सुझाव दिएको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

पार्टी एकता र एकीकरणका बाँकी कामहरू टुङ्गो लगाउने विषयमा पनि छलफल भएको छ। जहाँ अध्यक्षद्वय र महासचिवलाइ १० दिनभित्रमा ठोस प्रस्ताव तयार पार्न जिम्मा दिने निर्णय भएको छ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्बन्धमा पनि सचिवालय सदस्यहरूले सुझाव दिएको समेत थापाले जनाएका छन्।

" /> काठमाडौं। नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। आज संवैधानिक निकायहरूकाे पूर्णताका लागि नेताहरूले आआफ्ना सुझाव दिएको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

पार्टी एकता र एकीकरणका बाँकी कामहरू टुङ्गो लगाउने विषयमा पनि छलफल भएको छ। जहाँ अध्यक्षद्वय र महासचिवलाइ १० दिनभित्रमा ठोस प्रस्ताव तयार पार्न जिम्मा दिने निर्णय भएको छ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्बन्धमा पनि सचिवालय सदस्यहरूले सुझाव दिएको समेत थापाले जनाएका छन्।

"> नेकपा सचिवालयकाे बैठक सकियो, संवैधानिक नियुक्ति र मन्त्रिमण्डल पुनर्गठनबारे छलफल: Dekhapadhi संवैधानिक निकायहरूकाे पूर्णताका लागि नेताहरूले आआफ्ना सुझाव दिए।
• पार्टी एकता र एकीकरणका बाँकी कामहरू टुङ्गो लगाउने विषयमा पनि छलफल भएको छ।
• मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्बन्धमा पनि सचिवालय सदस्यहरूले सुझाव दिए।

नेकपा सचिवालयकाे बैठक सकियो, संवैधानिक नियुक्ति र मन्त्रिमण्डल पुनर्गठनबारे छलफल
काठमाडौं। नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। आज संवैधानिक निकायहरूकाे पूर्णताका लागि नेताहरूले आआफ्ना सुझाव दिएको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

पार्टी एकता र एकीकरणका बाँकी कामहरू टुङ्गो लगाउने विषयमा पनि छलफल भएको छ। जहाँ अध्यक्षद्वय र महासचिवलाइ १० दिनभित्रमा ठोस प्रस्ताव तयार पार्न जिम्मा दिने निर्णय भएको छ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्बन्धमा पनि सचिवालय सदस्यहरूले सुझाव दिएको समेत थापाले जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्