काठमाडौं। लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्न सत्तारुढ नेकपाले दबाब बढाएको छ। नेकपाभित्रकै यसअघि देखिएको आन्तरिक बेमेल र प्रतिपक्षी नेपाली कांग्रेससँग कुरा नमिल्दा संवैधानिक निकायहरूमा पदपूर्तिका लागि संवैधानिक परिषद्कै बैठक बस्न नसकिरहेका बेला सत्तारुढ पार्टीले त्यसमा चासो देखाएको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित नेकपाको सचिवालय बैठकमा सदस्यहरूले संवैधानिक परिषद्को बैठक छिटो डाकेर अघि बढ्नुपर्ने सुझाएका थिए। 

''चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर निर्णय लिनुपर्ने आवश्यकताका सम्बन्धमा प्रधानमन्त्रीलाई निर्णय लिन अनुरोध गरिएको छ,'' नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ''बैठक संवैधानिक परिषद्को नियमित  बैठक गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धि निर्णय लिने प्रक्रियामा अघि बढ्न सबैलाइ आग्रह गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।''
 

" /> काठमाडौं। लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्न सत्तारुढ नेकपाले दबाब बढाएको छ। नेकपाभित्रकै यसअघि देखिएको आन्तरिक बेमेल र प्रतिपक्षी नेपाली कांग्रेससँग कुरा नमिल्दा संवैधानिक निकायहरूमा पदपूर्तिका लागि संवैधानिक परिषद्कै बैठक बस्न नसकिरहेका बेला सत्तारुढ पार्टीले त्यसमा चासो देखाएको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित नेकपाको सचिवालय बैठकमा सदस्यहरूले संवैधानिक परिषद्को बैठक छिटो डाकेर अघि बढ्नुपर्ने सुझाएका थिए। 

''चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर निर्णय लिनुपर्ने आवश्यकताका सम्बन्धमा प्रधानमन्त्रीलाई निर्णय लिन अनुरोध गरिएको छ,'' नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ''बैठक संवैधानिक परिषद्को नियमित  बैठक गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धि निर्णय लिने प्रक्रियामा अघि बढ्न सबैलाइ आग्रह गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।''
 

"> संवैधानिक निकायमा पदपूर्ति गर्नेतर्फ सत्तारुढ नेकपाले बढायो दबाब: Dekhapadhi संवैधानिक निकायका पदपूर्ति सम्बन्धि निर्णय लिने प्रक्रियामा अघि बढ्न सबैलाइ आग्रह।
  • नेकपाभित्र यसअघि देखिएको बेमेल र प्रतिपक्षी कांग्रेससँग कुरा नमिल्दा संवैधानिक निकायहरूमा पदपूर्तिका लागि संवैधानिक परिषद्कै बैठक बस्न सकिरहेको छैन।
  • ">
    संवैधानिक निकायमा पदपूर्ति गर्नेतर्फ सत्तारुढ नेकपाले बढायो दबाब <p style="text-align: justify;">काठमाडौं। लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्न सत्तारुढ नेकपाले दबाब बढाएको छ। नेकपाभित्रकै यसअघि देखिएको आन्तरिक बेमेल र प्रतिपक्षी नेपाली कांग्रेससँग कुरा नमिल्दा संवैधानिक निकायहरूमा पदपूर्तिका लागि संवैधानिक परिषद्कै बैठक बस्न नसकिरहेका बेला सत्तारुढ पार्टीले त्यसमा चासो देखाएको हो।</p> <p style="text-align: justify;">प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित नेकपाको सचिवालय बैठकमा सदस्यहरूले संवैधानिक परिषद्को बैठक छिटो डाकेर अघि बढ्नुपर्ने सुझाएका थिए।&nbsp;</p> <p style="text-align: justify;">&#39;&#39;चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर निर्णय लिनुपर्ने आवश्यकताका सम्बन्धमा प्रधानमन्त्रीलाई निर्णय लिन अनुरोध गरिएको छ,&#39;&#39;&nbsp;नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,&nbsp; &#39;&#39;बैठक संवैधानिक परिषद्को नियमित &nbsp;बैठक गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धि निर्णय लिने प्रक्रियामा अघि बढ्न सबैलाइ आग्रह गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।&#39;&#39;<br /> &nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्