काठमाडौं। भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे जानकारी दिने उदेश्यले तयार पारिएको एक वेबसाइट सञ्चालनमा आएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज संयुक्त रुपमा भर्चुअल समारोह मार्फत उक्त साइटको शुभारम्भ गरेका हुन्।

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै क्रियाकलापहरु जानकारी दिने उदेश्यले वेबसाइट अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारिएको छ।

वेबसाइट केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा तयार पारिएको हो ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ।

“विशेष गरी आवास क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु मध्ये ४६ हजार घरहरु निर्माण भइसकेको अवस्था छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन्।”

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

" /> काठमाडौं। भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे जानकारी दिने उदेश्यले तयार पारिएको एक वेबसाइट सञ्चालनमा आएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज संयुक्त रुपमा भर्चुअल समारोह मार्फत उक्त साइटको शुभारम्भ गरेका हुन्।

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै क्रियाकलापहरु जानकारी दिने उदेश्यले वेबसाइट अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारिएको छ।

वेबसाइट केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा तयार पारिएको हो ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ।

“विशेष गरी आवास क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु मध्ये ४६ हजार घरहरु निर्माण भइसकेको अवस्था छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन्।”

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

"> नेपालको पुननिर्माणबारे जानकारी दिन भारतले ल्यायो वेबसाइट: Dekhapadhi
नेपालको पुननिर्माणबारे जानकारी दिन भारतले ल्यायो वेबसाइट
काठमाडौं। भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे जानकारी दिने उदेश्यले तयार पारिएको एक वेबसाइट सञ्चालनमा आएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज संयुक्त रुपमा भर्चुअल समारोह मार्फत उक्त साइटको शुभारम्भ गरेका हुन्।

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै क्रियाकलापहरु जानकारी दिने उदेश्यले वेबसाइट अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारिएको छ।

वेबसाइट केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा तयार पारिएको हो ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ।

“विशेष गरी आवास क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु मध्ये ४६ हजार घरहरु निर्माण भइसकेको अवस्था छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन्।”

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्