काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-चीनबीच सीमासम्बन्धी कुनै समस्या नरहेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएका हुन्। केही दिनयता सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको उनको भनाइ छ।

‘‘दुई तीन दिनयता नेपालका सञ्चारमाध्यम र बाहिरका केही सञ्चारमाध्यममा हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको भूभागभित्र आएर भवनहरू बनायो भन्ने समाचारहरू सम्प्रेषण भएका छन्। त्यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने।

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट उक्त ठाउँको स्थलगत अध्ययन गर्न टोली गएको र उक्त टोलीले थप तथ्य ल्याउने उनले बताए।

‘‘यस्तै खालको समाचार २०७३ सालमा पनि सम्प्रेषण भएको रहेछ। त्यतिबेला त्यो समाचार आइसकेपछि तत्कालीन सरकारले अन्तरमन्त्रालय छानबिन समिति गठन गरेको रहेछ,’’ उनले भने, ‘‘गृह, पराराष्ट्र, नापीसहितको टोलीले स्थलगत अध्ययन गरेर त्यहाँ बनेका भवनहरू नेपाल-चीन सीमाभन्दा एक किलोमिटर पर चिनियाँ भूभागमै भएको भनेर प्रतिवेदन दिएको रहेछ। अहिले पनि त्यही ठाउँमा भवन बनाएको जानकारी प्राप्त भएको छ।’’

उनले समाचार सम्प्रेषण गर्नुअघि सम्बन्धित मन्त्रालयबाट जानकारी लिनसमेत आग्रह गरेका छन्।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-चीनबीच सीमासम्बन्धी कुनै समस्या नरहेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएका हुन्। केही दिनयता सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको उनको भनाइ छ।

‘‘दुई तीन दिनयता नेपालका सञ्चारमाध्यम र बाहिरका केही सञ्चारमाध्यममा हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको भूभागभित्र आएर भवनहरू बनायो भन्ने समाचारहरू सम्प्रेषण भएका छन्। त्यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने।

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट उक्त ठाउँको स्थलगत अध्ययन गर्न टोली गएको र उक्त टोलीले थप तथ्य ल्याउने उनले बताए।

‘‘यस्तै खालको समाचार २०७३ सालमा पनि सम्प्रेषण भएको रहेछ। त्यतिबेला त्यो समाचार आइसकेपछि तत्कालीन सरकारले अन्तरमन्त्रालय छानबिन समिति गठन गरेको रहेछ,’’ उनले भने, ‘‘गृह, पराराष्ट्र, नापीसहितको टोलीले स्थलगत अध्ययन गरेर त्यहाँ बनेका भवनहरू नेपाल-चीन सीमाभन्दा एक किलोमिटर पर चिनियाँ भूभागमै भएको भनेर प्रतिवेदन दिएको रहेछ। अहिले पनि त्यही ठाउँमा भवन बनाएको जानकारी प्राप्त भएको छ।’’

उनले समाचार सम्प्रेषण गर्नुअघि सम्बन्धित मन्त्रालयबाट जानकारी लिनसमेत आग्रह गरेका छन्।

"> नेपाल-चीनबीच सीमामा कुनै समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली: Dekhapadhi हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको भूभागभित्र आएर भवनहरू बनायो भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण।
• जिल्ला प्रशासन कार्यालय हुम्लाबाट उक्त ठाउँको स्थलगत अध्ययन गर्न टोली गएको र उक्त टोलीले थप तथ्य ल्याउने भनाइ।
• यसअघिको अध्ययनबाट त्यहाँ बनेका भवनहरू नेपाल-चीन सीमाभन्दा एक किलोमिटर पर चिनियाँ भूभागमै भएको देखिएको जानकारी।

नेपाल-चीनबीच सीमामा कुनै समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-चीनबीच सीमासम्बन्धी कुनै समस्या नरहेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएका हुन्। केही दिनयता सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको उनको भनाइ छ।

‘‘दुई तीन दिनयता नेपालका सञ्चारमाध्यम र बाहिरका केही सञ्चारमाध्यममा हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको भूभागभित्र आएर भवनहरू बनायो भन्ने समाचारहरू सम्प्रेषण भएका छन्। त्यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने।

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट उक्त ठाउँको स्थलगत अध्ययन गर्न टोली गएको र उक्त टोलीले थप तथ्य ल्याउने उनले बताए।

‘‘यस्तै खालको समाचार २०७३ सालमा पनि सम्प्रेषण भएको रहेछ। त्यतिबेला त्यो समाचार आइसकेपछि तत्कालीन सरकारले अन्तरमन्त्रालय छानबिन समिति गठन गरेको रहेछ,’’ उनले भने, ‘‘गृह, पराराष्ट्र, नापीसहितको टोलीले स्थलगत अध्ययन गरेर त्यहाँ बनेका भवनहरू नेपाल-चीन सीमाभन्दा एक किलोमिटर पर चिनियाँ भूभागमै भएको भनेर प्रतिवेदन दिएको रहेछ। अहिले पनि त्यही ठाउँमा भवन बनाएको जानकारी प्राप्त भएको छ।’’

उनले समाचार सम्प्रेषण गर्नुअघि सम्बन्धित मन्त्रालयबाट जानकारी लिनसमेत आग्रह गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्