काठमाडौं। चीनले नेपालको सीमा मिचेको भन्ने विषयमा सरकारले हतारमा टिप्पणी गरेको र त्याे युक्तिसंगत नभएकाे नेपाली कांग्रेसले जनाएकाे छ।

अध्ययन टोलीको स्थगलगत अध्ययन निष्कर्षपछि मात्रै सीमा मिचिएको हो कि होइन भनेर निष्कर्षमा पुग्न सकिनेबारे सरकारले हेक्का नगरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाे भनाइ छ।

उनले सीमा मिचिएको हो या होइन भन्ने विषय स्थगलत अध्ययनको विवरण आउनु पूर्व “सीमा मिचिएको छैन” भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन्।

“सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन,” प्रवक्ता शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी नेतृत्वको टोलीले बुधबार वर्षौंदेखि हराएको ११ नम्बर पिल्लर फेला परेको विवरण आएको छ। र, चीनले निर्माण गरेको भनिएका संरचनाहरू १२ नम्बर पिल्लरभन्दा बाहिर कि भित्र छन् भनेर खुल्न सकेको छैन।

यस्तो अवस्थामा अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षलाई कुर्नुपर्ने कांग्रेसले जनाएको छ। तर, अध्ययन टोलीको निष्कर्ष आउनुपूर्व परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेर कमजोरी गरेको प्रवक्ता शर्माले बताए।

सिफारिस

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चारमाध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने उल्लेख छ।

सीमा मिचिएको ठहर भए कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई कांग्रेसले सुझाएको छ।

परराष्ट्र मन्त्रालयले भने विज्ञप्तिमार्फत सीमा नमिचिएको प्रष्ट पारिसकेको छ। "नेपाल सरकारको अनुगमन समितिले सोही स्थानमा पुगेर अनुगमन गर्दा सीमा नक्साअनुसार नेपाल-चीन सीमाबाट १ किलोमिटर पर चीनकै भू-भागमा भवन निर्माण भएको पाइएको छ," परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

सिफारिस

" /> काठमाडौं। चीनले नेपालको सीमा मिचेको भन्ने विषयमा सरकारले हतारमा टिप्पणी गरेको र त्याे युक्तिसंगत नभएकाे नेपाली कांग्रेसले जनाएकाे छ।

"> कांग्रेसले भन्याे- अध्ययन टोलीको निष्कर्ष नआई सरकारले ‘सीमा मिचिएको छैन’ भन्नु युक्तिसंगत देखिएन: Dekhapadhi
कांग्रेसले भन्याे- अध्ययन टोलीको निष्कर्ष नआई सरकारले ‘सीमा मिचिएको छैन’ भन्नु युक्तिसंगत देखिएन
काठमाडौं। चीनले नेपालको सीमा मिचेको भन्ने विषयमा सरकारले हतारमा टिप्पणी गरेको र त्याे युक्तिसंगत नभएकाे नेपाली कांग्रेसले जनाएकाे छ।

अध्ययन टोलीको स्थगलगत अध्ययन निष्कर्षपछि मात्रै सीमा मिचिएको हो कि होइन भनेर निष्कर्षमा पुग्न सकिनेबारे सरकारले हेक्का नगरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाे भनाइ छ।

उनले सीमा मिचिएको हो या होइन भन्ने विषय स्थगलत अध्ययनको विवरण आउनु पूर्व “सीमा मिचिएको छैन” भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन्।

“सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन,” प्रवक्ता शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी नेतृत्वको टोलीले बुधबार वर्षौंदेखि हराएको ११ नम्बर पिल्लर फेला परेको विवरण आएको छ। र, चीनले निर्माण गरेको भनिएका संरचनाहरू १२ नम्बर पिल्लरभन्दा बाहिर कि भित्र छन् भनेर खुल्न सकेको छैन।

यस्तो अवस्थामा अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षलाई कुर्नुपर्ने कांग्रेसले जनाएको छ। तर, अध्ययन टोलीको निष्कर्ष आउनुपूर्व परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेर कमजोरी गरेको प्रवक्ता शर्माले बताए।

सिफारिस

नेपाल-चीनबीच सीमामा कुनै समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चारमाध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने उल्लेख छ।

सीमा मिचिएको ठहर भए कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई कांग्रेसले सुझाएको छ।

परराष्ट्र मन्त्रालयले भने विज्ञप्तिमार्फत सीमा नमिचिएको प्रष्ट पारिसकेको छ। "नेपाल सरकारको अनुगमन समितिले सोही स्थानमा पुगेर अनुगमन गर्दा सीमा नक्साअनुसार नेपाल-चीन सीमाबाट १ किलोमिटर पर चीनकै भू-भागमा भवन निर्माण भएको पाइएको छ," परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

सिफारिस

चीनले बनाएको भवन सिमानाभन्दा १ किलोमिटर पर छ: परराष्ट्र मन्त्रालय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्