काठमाडौं। विधान निर्माणका प्रतिवेदन पेश गर्ने गरी राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरञ्‍जन थापा संयोजक रहेको ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। 

अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको संयुक्त बैठकले सो समिति गठन गरेको राप्रपाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

मस्यौदा समितिको सदस्यहरूमा भरतजग उप्रेति, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक छन्। 

सो समितिलाई पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। 

" /> काठमाडौं। विधान निर्माणका प्रतिवेदन पेश गर्ने गरी राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरञ्‍जन थापा संयोजक रहेको ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। 

अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको संयुक्त बैठकले सो समिति गठन गरेको राप्रपाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

मस्यौदा समितिको सदस्यहरूमा भरतजग उप्रेति, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक छन्। 

सो समितिलाई पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। 

"> राप्रपाको विधान निर्माणका लागि मस्यौदा समिति गठन: Dekhapadhi
राप्रपाको विधान निर्माणका लागि मस्यौदा समिति गठन <p style="text-align: justify;">काठमाडौं। विधान निर्माणका प्रतिवेदन पेश गर्ने गरी राष्&zwj;ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरञ्&zwj;जन थापा संयोजक रहेको ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको संयुक्त बैठकले सो समिति गठन गरेको राप्रपाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">मस्यौदा समितिको सदस्यहरूमा भरतजग उप्रेति, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक छन्।&nbsp;</p> <p style="text-align: justify;">सो समितिलाई पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्