काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्। आज साधना कलाकेन्द्रले काठमाडौैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भएमात्रै सरकारले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताएका हुन्।

सरकारले गरेका कामहरुप्रति पूर्वाग्रह राखेर कतिपयले आलोचना मात्रै गरिरहँदा पनि समस्या देखिएको उनको भनाइ थियो। राज्यमन्त्री मानन्धरले करिब १० लाख पीसीआर परीक्षण गर्दा राज्यको अर्बौं रुपैयाँ सकिए पनि नियन्त्रणमा आउन नसकेकाले अब नागरिक थप सचेत हुनुपर्ने बताए। सरकारले तय गरेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै सरकारलाई सहयोग गर्न उनले आग्रह गरे।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो आधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको पनि बताएका थिए।

राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए।

प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरिन्। दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरे।

साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए।

" /> काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्। आज साधना कलाकेन्द्रले काठमाडौैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भएमात्रै सरकारले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताएका हुन्।

सरकारले गरेका कामहरुप्रति पूर्वाग्रह राखेर कतिपयले आलोचना मात्रै गरिरहँदा पनि समस्या देखिएको उनको भनाइ थियो। राज्यमन्त्री मानन्धरले करिब १० लाख पीसीआर परीक्षण गर्दा राज्यको अर्बौं रुपैयाँ सकिए पनि नियन्त्रणमा आउन नसकेकाले अब नागरिक थप सचेत हुनुपर्ने बताए। सरकारले तय गरेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै सरकारलाई सहयोग गर्न उनले आग्रह गरे।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो आधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको पनि बताएका थिए।

राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए।

प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरिन्। दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरे।

साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए।

"> जनताकाे सहयाेग भए काेराेना नियन्त्रण हुन्छ : राज्यमन्त्री मानन्धर: Dekhapadhi स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर कोरोना नियन्त्रणमा सघाउन आग्रह।
• सरकारले गरेका कामहरुप्रति पूर्वाग्रह राखेर कतिपयले आलोचना मात्रै गरिरहेको भनाइ।

जनताकाे सहयाेग भए काेराेना नियन्त्रण हुन्छ : राज्यमन्त्री मानन्धर
काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्। आज साधना कलाकेन्द्रले काठमाडौैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भएमात्रै सरकारले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताएका हुन्।

सरकारले गरेका कामहरुप्रति पूर्वाग्रह राखेर कतिपयले आलोचना मात्रै गरिरहँदा पनि समस्या देखिएको उनको भनाइ थियो। राज्यमन्त्री मानन्धरले करिब १० लाख पीसीआर परीक्षण गर्दा राज्यको अर्बौं रुपैयाँ सकिए पनि नियन्त्रणमा आउन नसकेकाले अब नागरिक थप सचेत हुनुपर्ने बताए। सरकारले तय गरेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै सरकारलाई सहयोग गर्न उनले आग्रह गरे।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो आधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको पनि बताएका थिए।

राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए।

प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरिन्। दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरे।

साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्