ट्वीट मार्फत दिएको शुभकामनामा धन्यवादसहित श्रीलंकाका राष्ट्रपति राजापाक्षले ट्वीट गर्दै दक्षिण एसिया क्षेत्रभित्र शान्तिमय सहअस्तित्व र आर्थिक प्रगतिलाई प्रोत्साहित गर्न आफूले प्रयास गर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने प्रारम्भिक अवसरको प्रतिक्षामा रहेको राष्ट्रपति राजापाक्षको ट्वीटमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति राजापाक्षलाई घनिष्ठ रुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको ऐतिहासिक बहु-आसम्बन्धलाई अझ सुदृढ पार्न चाहेको शुभकामना सन्देशमा बताएका थिए।

" /> ट्वीट मार्फत दिएको शुभकामनामा धन्यवादसहित श्रीलंकाका राष्ट्रपति राजापाक्षले ट्वीट गर्दै दक्षिण एसिया क्षेत्रभित्र शान्तिमय सहअस्तित्व र आर्थिक प्रगतिलाई प्रोत्साहित गर्न आफूले प्रयास गर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने प्रारम्भिक अवसरको प्रतिक्षामा रहेको राष्ट्रपति राजापाक्षको ट्वीटमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति राजापाक्षलाई घनिष्ठ रुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको ऐतिहासिक बहु-आसम्बन्धलाई अझ सुदृढ पार्न चाहेको शुभकामना सन्देशमा बताएका थिए।

"> श्रीलंकाली राष्ट्रपतिले भने- 'हाम्रो मनमुटुमा बुद्ध जन्मभूमि नेपालको विशेष स्थान छ': Dekhapadhi
श्रीलंकाली राष्ट्रपतिले भने- 'हाम्रो मनमुटुमा बुद्ध जन्मभूमि नेपालको विशेष स्थान छ'
काठमाडौं। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको जन्मभूमि नेपालले श्रीलंकाली जनताको मनमुटुमा विशेष स्थान बनाएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट मार्फत दिएको शुभकामनामा धन्यवादसहित श्रीलंकाका राष्ट्रपति राजापाक्षले ट्वीट गर्दै दक्षिण एसिया क्षेत्रभित्र शान्तिमय सहअस्तित्व र आर्थिक प्रगतिलाई प्रोत्साहित गर्न आफूले प्रयास गर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने प्रारम्भिक अवसरको प्रतिक्षामा रहेको राष्ट्रपति राजापाक्षको ट्वीटमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति राजापाक्षलाई घनिष्ठ रुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको ऐतिहासिक बहु-आसम्बन्धलाई अझ सुदृढ पार्न चाहेको शुभकामना सन्देशमा बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्