काठमाडौं। बर्दिया १ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमको प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा कम्तीमा पाँच वर्षका लागि पूर्णविराम लागेको थियो। प्रधानमन्त्रीमात्र होइन प्रतिनिधि सभाको यो कार्यकालभरी उनी मन्त्री हुने सम्भावना पनि टर्‍यो।

तर बामदेवको चित्त बुझेन। संसद प्रवेश गर्ने ढोका बर्दियाका जनताले बन्द गरिदिए पनि उनले लगातार झ्यालतिर आँखा लगाइरहे। विभिन्न ठाउँमा सांसदलाई राजीनामा गराएर आफू त्यहाँबाट चुनाव लड्ने प्रयास गरे। कतिपय ठाउँमा आफ्नै दलका नेता कार्यकर्ता बाधक बने भने कतिपय अवस्थामा जनताबाट फेरि तिरस्कृत हुने सम्भावनाका कारण उनले जोखिम मोल्न चाहेनन्।

माननीय बन्ने धुनमा एकोहोरो लागेका बामदेवले पछिल्लो समय नेकपाभित्रको रँडाकोलाई झ्यालको रूपमा प्रयोग गर्ने सुनौलो मौकाका रूपमा उपयोग गरे। लामो जोडतोड र संघर्षपछि असोज १ मा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बामदेवलाई राष्ट्रिय सभामा मनोनीत गरिन।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने ३ सदस्यमध्ये एक सदस्यको पद गत फागुन २० गते देखी खाली रहँदै आएको थियो।

राष्ट्रिय सभामा माननीय बन्नेमात्र उद्देश्य बोकेर बामदेव संघीय संसद छिरेका थिएनन्। तत्काललाई प्रधानमन्त्रीको सपना पूरा नभए पनि महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा जानु उनको सांसद बन्नुपछिको महत्वाकांक्षा रहेको उनीनिकट नेताहरू बताउँछन्।

निर्वाचनमा जनताबाट तिरस्कृत भएपछि सरकारमा जाने नैतिक धरातल गुमाइसके पनि पछि हट्न नचाहेका बामदेवले दलभित्रको किचलोमा खेल्दै सांसद बने पनि मन्त्री हुने उनको महत्वाकांक्षामा भने सर्वोच्च अदालतले तगारो हालेको छ। असोज ७ गते सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन आदेश जारी गरेको थियो।

जनताबाट तिरस्कृत बामदेवलाई अदालतले पनि बाटो छेकेपछि उनी भने आजकाल प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन्त्री बनाउन नचाहेको गुनासो गर्न थालेका छन्।

नेकपा सचिवालयका अन्य सदस्यहरू आफूलाई मन्त्री बनाउनुपर्ने पक्षमा भए पनि प्रधानमन्त्री ओलीले अनिच्छा देखाइरहेको गुनासो उनले आफू निकटस्थहरुसँग गर्न थालेका हुन्।

‘सचिवालयका सदस्य कमरेडहरू मलाई मन्त्री बनाउन चाहिरहेका छन् तर प्रधानमन्त्री भने यसमा अझै तयार हुनु भएको छैन’ गौतमको गुनासो उद्धृत गर्दै उनी निकट एक नेताले देखापढीसँग भने।

राष्‍ट्रिय सभा सदस्य पदको सपथ लिँदै बामदेव गौतम।

प्रधानमन्त्री ओलीलाई भेटेर गृह वा अर्थ मन्त्रालयको जिम्मेवारी दिएमा आफूले 'कायापलट' गर्ने प्रस्ताव गर्दा पनि प्रष्ट जवाफ नपाएको उनको गुनासो रहँदै आएको छ।

मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेबारे सचिवालय बैठकमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीप्रति उपाध्यक्ष गौतमको यस्तो गुनासो आइरहेको हो।

कानून व्यावसायी समेत रहिसकेका नेकपाका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले भने गौतमलाई मन्त्री हुन संविधानले नै रोक्ने दलिल दिइरहेका छन्।

‘प्रतिनिधि सभा निर्वाचनमा हारेको व्यक्ति सोही प्रतिनिधि सभाको कार्यकाल भरि मन्त्री हुन नपाउने भनेर स्पष्ट व्यवस्था गरेको छ, संविधानको त्यो धारा र उपधारा सबैको हकमा लागू हुन्छ’ नेम्वाङले भन्दै आएका छन्।

बर्दिया-१ बाट प्रतिनिधि सभामा पराजित गौतमलाई लामो जोडतोड र संघर्षपछि गत असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्। त्यसलगत्तै परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बामदेवलाई तत्काल थप जिम्मेवारी नदिन आदेश जारी गरेको थियो। बामदेव अब सर्वोच्चको असोज १४ को निर्णय कुरिरहेका छन्।

गौतमलाई मन्त्रिमण्डलमा समावेश हुनेगरी वाटो खुल्ला गरिदिन प्रधानमन्त्रीबाहेक सचिवालयका अन्य सदस्य तयार रहेको गौतमको दाबी रहँदै आएको छ। यद्पि यो उनले सार्वजनिक रुपमा भने भनिसकेका छैनन्।

‘‘प्रधानमन्त्रीज्यूवाहेक अरु सबै उहाँलाई मन्त्री बनाउन तयार हुनुहुन्छ तर प्रधानमन्त्रीज्यू अझै कन्भिन्स भइसक्नु भएको छैन, ’’ गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले देखापढीसँग भने। सुवेदीका अनुसार असोज १४ गते आउने सर्वोच्चको निर्णयले गौतमका आउँदा बाटोबारे तय गर्नेछ।

" /> काठमाडौं। बर्दिया १ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमको प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा कम्तीमा पाँच वर्षका लागि पूर्णविराम लागेको थियो। प्रधानमन्त्रीमात्र होइन प्रतिनिधि सभाको यो कार्यकालभरी उनी मन्त्री हुने सम्भावना पनि टर्‍यो।

"> असोज १४ को पर्खाइमा बामदेव: Dekhapadhi
असोज १४ को पर्खाइमा बामदेव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्