काठमाडौं। केन्द्रीय विभागहरूको गठन तथा क्रियाशील सदस्यता वितरणमा मनोमानी भएको भन्दै नेपाली कांग्रेसको असन्तुष्ट समूहले आज पार्टी केन्द्रीय कार्यालयमा असहमति पत्र दर्ता गराएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय नेताहरूको हस्ताक्षरसहितको पत्र दर्ता गरेको हो। जसमा पौडेलसहित महाममन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महतलगायले हस्ताक्षर गरेका छन्।

देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै गरिएको हस्ताक्षर संकलन केन्द्रीय सदस्य नविन्द्रराज जोशीको नेतृत्वमा दर्ता गरिएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

केन्द्रीय कार्यालयमा दर्ता गरिएको हस्ताक्षर संकलनको विषय आउँदो केन्द्रीय समितिको बैठकमा छलफलको अजेण्डा बनाइने पनि गुरूङले जानकारी दिए। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही १९ गतेका लागि तय भएको छ।

पौडेल समूहको यो हस्ताक्षर संकलनमा कृष्णप्रसाद सिटौला समूह भने सहभागी छैन। तर, विभाग गठन र क्रियाशील सदस्यताका सम्बन्धमा उसले केन्द्रीय समितिमा कुरा उठाउने भने प्रतिवद्धता जनाएको छ।

आउँदो फागुन ७–१० गते महाधिवेशनको मिति तय भइसकेका बेला देउवाले पार्टीका करिब चार दर्जन विभागमा धमाधम मनोनयन गरिरहेका छन्, जसमा सुरुदेखि नै पौडेल समूहले आपत्ति जनाउँदै आएको छ।

" /> काठमाडौं। केन्द्रीय विभागहरूको गठन तथा क्रियाशील सदस्यता वितरणमा मनोमानी भएको भन्दै नेपाली कांग्रेसको असन्तुष्ट समूहले आज पार्टी केन्द्रीय कार्यालयमा असहमति पत्र दर्ता गराएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय नेताहरूको हस्ताक्षरसहितको पत्र दर्ता गरेको हो। जसमा पौडेलसहित महाममन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महतलगायले हस्ताक्षर गरेका छन्।

देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै गरिएको हस्ताक्षर संकलन केन्द्रीय सदस्य नविन्द्रराज जोशीको नेतृत्वमा दर्ता गरिएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

केन्द्रीय कार्यालयमा दर्ता गरिएको हस्ताक्षर संकलनको विषय आउँदो केन्द्रीय समितिको बैठकमा छलफलको अजेण्डा बनाइने पनि गुरूङले जानकारी दिए। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही १९ गतेका लागि तय भएको छ।

पौडेल समूहको यो हस्ताक्षर संकलनमा कृष्णप्रसाद सिटौला समूह भने सहभागी छैन। तर, विभाग गठन र क्रियाशील सदस्यताका सम्बन्धमा उसले केन्द्रीय समितिमा कुरा उठाउने भने प्रतिवद्धता जनाएको छ।

आउँदो फागुन ७–१० गते महाधिवेशनको मिति तय भइसकेका बेला देउवाले पार्टीका करिब चार दर्जन विभागमा धमाधम मनोनयन गरिरहेका छन्, जसमा सुरुदेखि नै पौडेल समूहले आपत्ति जनाउँदै आएको छ।

"> 'देउवाको मनोमानी'विरुद्ध पौडेल समूहले संकलन गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता : Dekhapadhi केन्द्रीय सदस्य नविन्द्रराज जोशीको नेतृत्वमा पार्टी कार्यालयमा हस्ताक्षरसहितको असहमित पत्र दर्ता गरियो।
• रामचन्द्र पौडेल, महाममन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महतलगायको हस्ताक्षर।

'देउवाको मनोमानी'विरुद्ध पौडेल समूहले संकलन गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता
काठमाडौं। केन्द्रीय विभागहरूको गठन तथा क्रियाशील सदस्यता वितरणमा मनोमानी भएको भन्दै नेपाली कांग्रेसको असन्तुष्ट समूहले आज पार्टी केन्द्रीय कार्यालयमा असहमति पत्र दर्ता गराएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय नेताहरूको हस्ताक्षरसहितको पत्र दर्ता गरेको हो। जसमा पौडेलसहित महाममन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महतलगायले हस्ताक्षर गरेका छन्।

देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै गरिएको हस्ताक्षर संकलन केन्द्रीय सदस्य नविन्द्रराज जोशीको नेतृत्वमा दर्ता गरिएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

केन्द्रीय कार्यालयमा दर्ता गरिएको हस्ताक्षर संकलनको विषय आउँदो केन्द्रीय समितिको बैठकमा छलफलको अजेण्डा बनाइने पनि गुरूङले जानकारी दिए। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही १९ गतेका लागि तय भएको छ।

पौडेल समूहको यो हस्ताक्षर संकलनमा कृष्णप्रसाद सिटौला समूह भने सहभागी छैन। तर, विभाग गठन र क्रियाशील सदस्यताका सम्बन्धमा उसले केन्द्रीय समितिमा कुरा उठाउने भने प्रतिवद्धता जनाएको छ।

आउँदो फागुन ७–१० गते महाधिवेशनको मिति तय भइसकेका बेला देउवाले पार्टीका करिब चार दर्जन विभागमा धमाधम मनोनयन गरिरहेका छन्, जसमा सुरुदेखि नै पौडेल समूहले आपत्ति जनाउँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्