काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मुलुकका समस्यालाई थाती राखेर सरकार मन्त्री हेरफेरमा लागेको भन्दै टिप्पणी गरेका छन्।

उनले बुधबार बिहान ट्वीट गर्दै मुलुकमा कुनै समस्या नभए जसरी हरेक दिन को मन्त्री बन्ने या हट्ने विषयले प्राथमिकता पाएको उल्लेख गरेका हुन्।

उनले सरकार पुनर्गठनको सबाललाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘महान अग्रगामी चिन्तन’ भएको भन्दै व्यंग्यसमेत गरे।

ओली-दाहालबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल चलिरहँदा डा.लोहनीले यस्तो अभिव्यक्ति आएकाे हाे।

डा. लाेहनीले ट्वीट गर्दै भनेका छन्, “यस्तो लाग्छ कि, अब नेपालमा कुनै समस्या छैन, हरेक दिन को मन्त्री बन्ने या हट्ने भन्नेमा प्रधानमन्त्रीजी र प्रचण्डजीहरूको महान अग्रगामी चिन्तन बाहेक जनताले अरू केही सुन्न पाएका छैनन्।”

उनले सरकारले जनताको समस्यालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मुलुकका समस्यालाई थाती राखेर सरकार मन्त्री हेरफेरमा लागेको भन्दै टिप्पणी गरेका छन्।

उनले बुधबार बिहान ट्वीट गर्दै मुलुकमा कुनै समस्या नभए जसरी हरेक दिन को मन्त्री बन्ने या हट्ने विषयले प्राथमिकता पाएको उल्लेख गरेका हुन्।

उनले सरकार पुनर्गठनको सबाललाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘महान अग्रगामी चिन्तन’ भएको भन्दै व्यंग्यसमेत गरे।

ओली-दाहालबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल चलिरहँदा डा.लोहनीले यस्तो अभिव्यक्ति आएकाे हाे।

डा. लाेहनीले ट्वीट गर्दै भनेका छन्, “यस्तो लाग्छ कि, अब नेपालमा कुनै समस्या छैन, हरेक दिन को मन्त्री बन्ने या हट्ने भन्नेमा प्रधानमन्त्रीजी र प्रचण्डजीहरूको महान अग्रगामी चिन्तन बाहेक जनताले अरू केही सुन्न पाएका छैनन्।”

उनले सरकारले जनताको समस्यालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

"> को मन्त्री बन्ने या हट्ने भन्ने बाहेक जनताले अरू सुन्न पाएनन् : राप्रपा अध्यक्ष लाेहनी: Dekhapadhi
को मन्त्री बन्ने या हट्ने भन्ने बाहेक जनताले अरू सुन्न पाएनन् : राप्रपा अध्यक्ष लाेहनी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मुलुकका समस्यालाई थाती राखेर सरकार मन्त्री हेरफेरमा लागेको भन्दै टिप्पणी गरेका छन्।

उनले बुधबार बिहान ट्वीट गर्दै मुलुकमा कुनै समस्या नभए जसरी हरेक दिन को मन्त्री बन्ने या हट्ने विषयले प्राथमिकता पाएको उल्लेख गरेका हुन्।

उनले सरकार पुनर्गठनको सबाललाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘महान अग्रगामी चिन्तन’ भएको भन्दै व्यंग्यसमेत गरे।

ओली-दाहालबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल चलिरहँदा डा.लोहनीले यस्तो अभिव्यक्ति आएकाे हाे।

डा. लाेहनीले ट्वीट गर्दै भनेका छन्, “यस्तो लाग्छ कि, अब नेपालमा कुनै समस्या छैन, हरेक दिन को मन्त्री बन्ने या हट्ने भन्नेमा प्रधानमन्त्रीजी र प्रचण्डजीहरूको महान अग्रगामी चिन्तन बाहेक जनताले अरू केही सुन्न पाएका छैनन्।”

उनले सरकारले जनताको समस्यालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्