काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भ्यालिरी जुलियान्डको कार्यकाल आज सकिँदै छ। उनलाई राष्ट्रसंघका महासचिवले इण्डोनेसियाको लागि आवासीय प्रतिनिधिमा नियुक्त गरेको नेपाल स्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ।

आफ्नो कार्यकालमा राष्ट्रसंघ र नेपाल सरकारबीच सम्बन्ध थप मजबुत बनेको जुलियार्डले बताएकी छन्।

“जब म पहिलोपटक नेपाल आएको थिए त्यतिबेला सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाल पुनर्निर्माणको चरणमा प्रवेश गरेको थियो। पुनर्निर्माणको चुनौती नेपालको सामु थियो,” जुलियान्डले भनेकी छिन्, “जब म नेपाल छोड्दै छु यतिबेला नेपाल कोभिड–१९ महामारीसँग लडिरहेको छ।”

वर्तमान संकटको सामना गर्न राष्ट्रसंघ निरन्तर नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता उनले जनाएकी छन्। लैङ्गिक समानता, अझ बढी समावेशी र जलवायुमैत्री नेपालको निम्ति राष्ट्रसंघको निरन्तर सहयोग रहने उनले जनाएकी छन्।

जुलियान्डको कार्यकालमा नेपाल र राष्ट्रसंघबीच पाँचवर्षे साझेदारी सम्झौता भएको थियो। राष्ट्रसंघका महासचिवले उनलाई सन् २०१६ को जुलाइमा नेपालको लागि आवासीय संयोजकको जिम्मेवारी दिएका थिए।

" /> काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भ्यालिरी जुलियान्डको कार्यकाल आज सकिँदै छ। उनलाई राष्ट्रसंघका महासचिवले इण्डोनेसियाको लागि आवासीय प्रतिनिधिमा नियुक्त गरेको नेपाल स्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ।

आफ्नो कार्यकालमा राष्ट्रसंघ र नेपाल सरकारबीच सम्बन्ध थप मजबुत बनेको जुलियार्डले बताएकी छन्।

“जब म पहिलोपटक नेपाल आएको थिए त्यतिबेला सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाल पुनर्निर्माणको चरणमा प्रवेश गरेको थियो। पुनर्निर्माणको चुनौती नेपालको सामु थियो,” जुलियान्डले भनेकी छिन्, “जब म नेपाल छोड्दै छु यतिबेला नेपाल कोभिड–१९ महामारीसँग लडिरहेको छ।”

वर्तमान संकटको सामना गर्न राष्ट्रसंघ निरन्तर नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता उनले जनाएकी छन्। लैङ्गिक समानता, अझ बढी समावेशी र जलवायुमैत्री नेपालको निम्ति राष्ट्रसंघको निरन्तर सहयोग रहने उनले जनाएकी छन्।

जुलियान्डको कार्यकालमा नेपाल र राष्ट्रसंघबीच पाँचवर्षे साझेदारी सम्झौता भएको थियो। राष्ट्रसंघका महासचिवले उनलाई सन् २०१६ को जुलाइमा नेपालको लागि आवासीय संयोजकको जिम्मेवारी दिएका थिए।

"> नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यकाल आज सकिदै: Dekhapadhi नेपालस्थित संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भ्यालिरी जुलियान्डको कार्यकाल आज सकिँदै छ।
• जुलियान्डको कार्यकालमा नेपाल र राष्ट्रसंघबीच पाँचवर्षे साझेदारी सम्झौता भएको थियो।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यकाल आज सकिदै
काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भ्यालिरी जुलियान्डको कार्यकाल आज सकिँदै छ। उनलाई राष्ट्रसंघका महासचिवले इण्डोनेसियाको लागि आवासीय प्रतिनिधिमा नियुक्त गरेको नेपाल स्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ।

आफ्नो कार्यकालमा राष्ट्रसंघ र नेपाल सरकारबीच सम्बन्ध थप मजबुत बनेको जुलियार्डले बताएकी छन्।

“जब म पहिलोपटक नेपाल आएको थिए त्यतिबेला सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाल पुनर्निर्माणको चरणमा प्रवेश गरेको थियो। पुनर्निर्माणको चुनौती नेपालको सामु थियो,” जुलियान्डले भनेकी छिन्, “जब म नेपाल छोड्दै छु यतिबेला नेपाल कोभिड–१९ महामारीसँग लडिरहेको छ।”

वर्तमान संकटको सामना गर्न राष्ट्रसंघ निरन्तर नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता उनले जनाएकी छन्। लैङ्गिक समानता, अझ बढी समावेशी र जलवायुमैत्री नेपालको निम्ति राष्ट्रसंघको निरन्तर सहयोग रहने उनले जनाएकी छन्।

जुलियान्डको कार्यकालमा नेपाल र राष्ट्रसंघबीच पाँचवर्षे साझेदारी सम्झौता भएको थियो। राष्ट्रसंघका महासचिवले उनलाई सन् २०१६ को जुलाइमा नेपालको लागि आवासीय संयोजकको जिम्मेवारी दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्