नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम संसद सदस्यमा अयोग्य भन्दै दायर रिट माथिको सुनुवाइ  ‘हेर्दाहेर्दै’मा राखिएको छ।

संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतले रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेको हो। बहसले भोलि निरन्तरता पाउनेछ ।

रिटको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलासमा भइरहेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रिय सभाको सदस्य बनाउनु पहिलो दृष्टिमै त्रुटिपूर्ण भएको र संसद सदस्यमा अयोग्य भएको रिटमार्फत जिकिर गरेका छन्।

यससँगै संसद सदस्यमा मनोनित गर्ने निर्णयलाई बदर गर्न छुट्टाछुट्टै रिटमार्फत माग गरेका छन्।

रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता भट्टले सोमबार रिट दायर गरेका हुन्।

" /> नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम संसद सदस्यमा अयोग्य भन्दै दायर रिट माथिको सुनुवाइ  ‘हेर्दाहेर्दै’मा राखिएको छ।

संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतले रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेको हो। बहसले भोलि निरन्तरता पाउनेछ ।

रिटको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलासमा भइरहेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रिय सभाको सदस्य बनाउनु पहिलो दृष्टिमै त्रुटिपूर्ण भएको र संसद सदस्यमा अयोग्य भएको रिटमार्फत जिकिर गरेका छन्।

यससँगै संसद सदस्यमा मनोनित गर्ने निर्णयलाई बदर गर्न छुट्टाछुट्टै रिटमार्फत माग गरेका छन्।

रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता भट्टले सोमबार रिट दायर गरेका हुन्।

"> बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा: Dekhapadhi
बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम संसद सदस्यमा अयोग्य भन्दै दायर रिट माथिको सुनुवाइ  ‘हेर्दाहेर्दै’मा राखिएको छ।

संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतले रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेको हो। बहसले भोलि निरन्तरता पाउनेछ ।

रिटको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलासमा भइरहेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रिय सभाको सदस्य बनाउनु पहिलो दृष्टिमै त्रुटिपूर्ण भएको र संसद सदस्यमा अयोग्य भएको रिटमार्फत जिकिर गरेका छन्।

यससँगै संसद सदस्यमा मनोनित गर्ने निर्णयलाई बदर गर्न छुट्टाछुट्टै रिटमार्फत माग गरेका छन्।

रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता भट्टले सोमबार रिट दायर गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्