काठमाडाैं। सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरेकाे छ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेग्मीको राजीनामा स्वीकृत गरी मुख्यसचिवमा परराष्ट्रसचिव शंकरदास वैरागीलाई नियुक्त गरिएकाे जानकारी दिए।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे।

बैठकबाट अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको नाम सिफारिस गर्ने निर्णयसमेत पारित भएकाे छ।

यस्तै बेलायतको लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले बताए।

" /> काठमाडाैं। सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरेकाे छ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेग्मीको राजीनामा स्वीकृत गरी मुख्यसचिवमा परराष्ट्रसचिव शंकरदास वैरागीलाई नियुक्त गरिएकाे जानकारी दिए।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे।

बैठकबाट अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको नाम सिफारिस गर्ने निर्णयसमेत पारित भएकाे छ।

यस्तै बेलायतको लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले बताए।

"> मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत, परराष्ट्रसचिव वैरागी नयाँ मुख्यसचिव नियुक्त: Dekhapadhi
मुख्यसचिव रेग्मीको राजीनामा स्वीकृत, परराष्ट्रसचिव वैरागी नयाँ मुख्यसचिव नियुक्त
काठमाडाैं। सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरेकाे छ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेग्मीको राजीनामा स्वीकृत गरी मुख्यसचिवमा परराष्ट्रसचिव शंकरदास वैरागीलाई नियुक्त गरिएकाे जानकारी दिए।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे।

बैठकबाट अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाको नाम सिफारिस गर्ने निर्णयसमेत पारित भएकाे छ।

यस्तै बेलायतको लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्