काठमाडौँ। साझा पार्टीले आज साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ।

आज ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर नेपालका ज्येष्ठ नागरिकहरूको हकहित, स्वास्थ्य र सामाजिक सुरक्षा सुनिश्चित गर्ने पार्टीको लक्ष्यअनुसार तदर्थ समित गठन गरिएको साझाले जनाएको छ। तदर्थ समितिको संयोजकमा हाल महेन श्रेष्ठ रहेका छन् भने महासचिवमा चक्र न्यौपाने रहेका छन्।

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो। त्यसपछि यो दिनलाई ज्येष्ठ नागरिक दिवसको रूपमा विश्वभर मनाइन्छ।

“कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ नागरिकको लोकतान्त्रिक अधिकार मात्र होइन, सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निःशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनुपर्छ भन्ने मान्यता राख्दछ,” साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

नेपालमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या २० लाखभन्दा बढी रहेको अनुमान छ। सो सङ्ख्या हरेक वर्ष बढेर जाने विज्ञ बताउँछन्। नेपालमा ज्येष्ठ नागरिकहरूले ७० वर्षको उमेरपछि उपचार खर्चसहित मासिक तीन हजार रूपैयाँ भत्ता राज्यबाट पाउने व्यवस्था छ।

साझा ज्येष्ठ नागरिक संगठन केन्द्रीय तदर्थ समितिका अन्य सदस्यमा महेन श्रेष्ठ, कृष्णा ताम्राकार, प्रा.डा. जगन्नाथ श्रेष्ठ, विनय शर्मा, चक्र न्यौपान, कीर्ति तुलाधार, विकल शेरचन, जगदीश्वर यादव, टिकाप्रसाद विमली, डा. बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देवीदत्त ज्ञवाली र तारा ढुङ्गाना रहेका छन्।

" /> काठमाडौँ। साझा पार्टीले आज साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ।

"> साझा पार्टीले गठन गर्‍यो ज्येष्ठ नागरिक संगठन: Dekhapadhi
साझा पार्टीले गठन गर्‍यो ज्येष्ठ नागरिक संगठन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्