काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्तिविरुद्ध दायर रिटको सुनुवाइ आज तोकिएको छ।

यसअघि बुधबार रिटमाथिको सुनुवाइ हुँदाहुँदै समय सकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

रिटको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा छ।

अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियस भामा लैजाने निर्णय बदर गर्न, मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश माग गर्दै छुट्टाछुट्टै रिट दायर गराएका थिए।

संघीय संसदको निर्वाचनमा पराजित गौतम राष्ट्रिय सभा सदस्यका लागि अयोग्य भएको र संसदको यही कार्यकालमा उनलाई मनोनीत गर्ने सरकारको निर्णय संविधानविपरीत र जनताको भावनामाथिको अपमान भएको रिटमार्फत जिकिर गरिएको छ।

रिटमा राष्ट्रिपतिको कार्यालयलाई विपक्षी बनाइएको छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्तिविरुद्ध दायर रिटको सुनुवाइ आज तोकिएको छ।

यसअघि बुधबार रिटमाथिको सुनुवाइ हुँदाहुँदै समय सकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

रिटको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा छ।

अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियस भामा लैजाने निर्णय बदर गर्न, मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश माग गर्दै छुट्टाछुट्टै रिट दायर गराएका थिए।

संघीय संसदको निर्वाचनमा पराजित गौतम राष्ट्रिय सभा सदस्यका लागि अयोग्य भएको र संसदको यही कार्यकालमा उनलाई मनोनीत गर्ने सरकारको निर्णय संविधानविपरीत र जनताको भावनामाथिको अपमान भएको रिटमार्फत जिकिर गरिएको छ।

रिटमा राष्ट्रिपतिको कार्यालयलाई विपक्षी बनाइएको छ।

"> १४ असोजमा 'हेर्दाहेर्दै' मा राखिएको वामदेवविरुद्धको मुद्दाको सुनुवाइ आज: Dekhapadhi
राष्‍ट्रिय सभा सदस्यको सपथ लिँदै वामदेव गौतम।
१४ असोजमा 'हेर्दाहेर्दै' मा राखिएको वामदेवविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्तिविरुद्ध दायर रिटको सुनुवाइ आज तोकिएको छ।

यसअघि बुधबार रिटमाथिको सुनुवाइ हुँदाहुँदै समय सकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

रिटको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा छ।

अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियस भामा लैजाने निर्णय बदर गर्न, मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश माग गर्दै छुट्टाछुट्टै रिट दायर गराएका थिए।

संघीय संसदको निर्वाचनमा पराजित गौतम राष्ट्रिय सभा सदस्यका लागि अयोग्य भएको र संसदको यही कार्यकालमा उनलाई मनोनीत गर्ने सरकारको निर्णय संविधानविपरीत र जनताको भावनामाथिको अपमान भएको रिटमार्फत जिकिर गरिएको छ।

रिटमा राष्ट्रिपतिको कार्यालयलाई विपक्षी बनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्