विराटनगर। प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियेतले कार्यसम्पादन सम्झौता गरे।

बाँकी मन्त्रीहरूले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम छ।

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताए।

मुख्यमन्त्री राईले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अब मन्त्रीहरूसँग राज्यमन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गर्नेछन्।

" /> विराटनगर। प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियेतले कार्यसम्पादन सम्झौता गरे।

बाँकी मन्त्रीहरूले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम छ।

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताए।

मुख्यमन्त्री राईले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अब मन्त्रीहरूसँग राज्यमन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गर्नेछन्।

"> प्रदेश १ : मुख्यमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता: Dekhapadhi
प्रदेश १ : मुख्यमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता
विराटनगर। प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियेतले कार्यसम्पादन सम्झौता गरे।

बाँकी मन्त्रीहरूले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम छ।

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताए।

मुख्यमन्त्री राईले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अब मन्त्रीहरूसँग राज्यमन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गर्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्