काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
सरकारले गरेका राजनीतिक नियुक्तिलगायत विषयमा छलफल गर्न आज पार्टी सचिवालय बैठक बाेलाइएकाे थियाे। तर, थप गृहकार्यका लागि भन्दै आजकाे बैठक स्थगित गरिएकाे हाे।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचकाे सल्लाहमा बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आज स्थगित सचिवालय बैठक भाेलि (आइतबार) ४ बजे बस्ने छ।
" />

">
नेकपा सचिवालय बैठक स्थगित: Dekhapadhi
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
सरकारले गरेका राजनीतिक नियुक्तिलगायत विषयमा छलफल गर्न आज पार्टी सचिवालय बैठक बाेलाइएकाे थियाे।
आज स्थगित सचिवालय बैठक भाेलि (आइतबार) ४ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपा सचिवालय बैठक स्थगित
<p style="text-align: justify;">काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। </p>
<p style="text-align: justify;">सरकारले गरेका राजनीतिक नियुक्तिलगायत विषयमा छलफल गर्न आज पार्टी सचिवालय बैठक बाेलाइएकाे थियाे। तर, थप गृहकार्यका लागि भन्दै आजकाे बैठक स्थगित गरिएकाे हाे। </p>
<p style="text-align: justify;">प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचकाे सल्लाहमा बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।</p>
<p style="text-align: justify;">उनका अनुसार आज स्थगित सचिवालय बैठक भाेलि (आइतबार) ४ बजे बस्ने छ।</p>