बुटवल। प्रदेश ५ नेकपा संसदीय दलले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी र नामाकरणको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव गरेका हुन्।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा हिजो बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।

कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारबाही गर्नेसमेत उनले चेतावनी दिए।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेश सभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरक मत राखेकोसमेत जानकारी दिए।

फरक मतलाई संसदीय दलमा रेकर्ड सुरक्षित गर्ने तर सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको ढकालले बताए।

प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिए।  सबै जिल्लाका मागको सम्बोधन गर्दा असजिलो भए पनि साझा धारणा बनाएर निर्णयमा जानुपर्ने बाध्यताले सरकारले अघि सारेको उक्त प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिए। रासस

" /> बुटवल। प्रदेश ५ नेकपा संसदीय दलले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी र नामाकरणको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव गरेका हुन्।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा हिजो बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।

कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारबाही गर्नेसमेत उनले चेतावनी दिए।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेश सभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरक मत राखेकोसमेत जानकारी दिए।

फरक मतलाई संसदीय दलमा रेकर्ड सुरक्षित गर्ने तर सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको ढकालले बताए।

प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिए।  सबै जिल्लाका मागको सम्बोधन गर्दा असजिलो भए पनि साझा धारणा बनाएर निर्णयमा जानुपर्ने बाध्यताले सरकारले अघि सारेको उक्त प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिए। रासस

"> प्रदेश ५ सरकारले प्रस्ताव गरेको राजधानी र नामको पक्षमा मतदान गर्न नेकपाको ह्वीप : Dekhapadhi
प्रदेश ५ सरकारले प्रस्ताव गरेको राजधानी र नामको पक्षमा मतदान गर्न नेकपाको ह्वीप
बुटवल। प्रदेश ५ नेकपा संसदीय दलले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी र नामाकरणको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव गरेका हुन्।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा हिजो बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।

कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारबाही गर्नेसमेत उनले चेतावनी दिए।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेश सभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरक मत राखेकोसमेत जानकारी दिए।

फरक मतलाई संसदीय दलमा रेकर्ड सुरक्षित गर्ने तर सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको ढकालले बताए।

प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिए।  सबै जिल्लाका मागको सम्बोधन गर्दा असजिलो भए पनि साझा धारणा बनाएर निर्णयमा जानुपर्ने बाध्यताले सरकारले अघि सारेको उक्त प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्