काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले कोरोना संक्रमणको दर बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको टिप्पणी गरेका छन्।
कोरोना संक्रमणसँगै जताततै संकट र चिन्ता देखिँदा त्यसप्रति तयारी नदेखिएको भन्दै राणाले ट्वीट गर्दै सरकारको आलोचना गरेका छन्।
“कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ, जताततै संकट र चिन्ता व्यक्त भइरहेका छन्, तर, यत्रो विपद्काबीच महामारीविरुद्ध लड्न सरकार के तयारी गरिरहेको छ ?, राणाको प्रश्न छ।
" /> काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले कोरोना संक्रमणको दर बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको टिप्पणी गरेका छन्।कोरोना संक्रमणसँगै जताततै संकट र चिन्ता देखिँदा त्यसप्रति तयारी नदेखिएको भन्दै राणाले ट्वीट गर्दै सरकारको आलोचना गरेका छन्।
“कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ, जताततै संकट र चिन्ता व्यक्त भइरहेका छन्, तर, यत्रो विपद्काबीच महामारीविरुद्ध लड्न सरकार के तयारी गरिरहेको छ ?, राणाको प्रश्न छ।
">