काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकार, प्रमुखसचिव र सुरक्षाकर्मीलगायतलाई कोभिड–१९ देखा परेपछि आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार गरिएको पीसीआर परीक्षणको रिर्पोट अनुसार सल्लाहकारत्रय बिष्णु रिमाल, राजन भट्टराई र सूर्य थापालगायतलाई कोभिड–१९ पोजिटिभ देखि पछि सचिवालय बैठक स्थगित गरिएको हो। 

''वालुवाटारमा ठुलो संख्यामा कोभिड–१९ संक्रमित फेला परेका छन्, त्यसकारण केही समयका लागि सचिवालय बैठक स्थगित गरिएको हो,'' एक सदस्यले भने, ''अर्को बैठकको मिति चाँडै तय हुने छ।''

गत बुधवार प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण नेगेटिभ आए पनि सल्लाहकारसहित ठूलो संख्यामा वालुवाटारमा कार्यरत सुरक्षाकर्मीमा समेत कोभिड–१९ पोजेटिभ देखिएको थियो। 

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकार, प्रमुखसचिव र सुरक्षाकर्मीलगायतलाई कोभिड–१९ देखा परेपछि आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार गरिएको पीसीआर परीक्षणको रिर्पोट अनुसार सल्लाहकारत्रय बिष्णु रिमाल, राजन भट्टराई र सूर्य थापालगायतलाई कोभिड–१९ पोजिटिभ देखि पछि सचिवालय बैठक स्थगित गरिएको हो। 

''वालुवाटारमा ठुलो संख्यामा कोभिड–१९ संक्रमित फेला परेका छन्, त्यसकारण केही समयका लागि सचिवालय बैठक स्थगित गरिएको हो,'' एक सदस्यले भने, ''अर्को बैठकको मिति चाँडै तय हुने छ।''

गत बुधवार प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण नेगेटिभ आए पनि सल्लाहकारसहित ठूलो संख्यामा वालुवाटारमा कार्यरत सुरक्षाकर्मीमा समेत कोभिड–१९ पोजेटिभ देखिएको थियो। 

"> नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित : Dekhapadhi नेकपाको सचिवालय बैठक आज १ बजे बोलाइएको थियो।
  • प्रधानमन्त्रीका तीन सल्लाहकारसहित बालुवाटरमा कार्यरत थुप्रै सुरक्षाकर्मीमा कोरोना देखिएपछि सचिवालय बैठक कहिले हुने हो भन्ने अनिश्चित।
  • ">
    फाइल तस्वीर
    नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित  <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकार, प्रमुखसचिव र सुरक्षाकर्मीलगायतलाई कोभिड&ndash;१९ देखा परेपछि आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार गरिएको पीसीआर&nbsp;परीक्षणको&nbsp;रिर्पोट अनुसार सल्लाहकारत्रय बिष्णु रिमाल, राजन भट्टराई र सूर्य थापालगायतलाई कोभिड&ndash;१९&nbsp;पोजिटिभ देखि&nbsp;पछि सचिवालय बैठक स्थगित गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">&#39;&#39;वालुवाटारमा ठुलो संख्यामा&nbsp;कोभिड&ndash;१९ संक्रमित फेला परेका छन्, त्यसकारण केही समयका लागि सचिवालय बैठक स्थगित गरिएको हो,&#39;&#39;&nbsp;एक सदस्यले भने, &#39;&#39;अर्को बैठकको मिति चाँडै तय हुने छ।&#39;&#39;</p> <p style="text-align: justify;">गत बुधवार प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण नेगेटिभ आए पनि सल्लाहकारसहित ठूलो संख्यामा वालुवाटारमा कार्यरत सुरक्षाकर्मीमा समेत कोभिड&ndash;१९&nbsp;पोजेटिभ देखिएको थियो।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्