काठमाडौं। पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने केही नेताहरूमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको बैठक सरेको छ।

बैठक असोज २५ गतेसम्मका लागि सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माका अनुसार २५ गते दिउँसो २ बजे बैठक बस्ने छ। यसअघि केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान गरिएको थियो।

बैठक अगाडि बिहीबार (असोज १५) गते नेताहरूको स्वाब परीक्षण गरिएको थियो। जसमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, शम्भु श्रेष्ठ, कल्पना चौधरी, रमेश रिजाल लगायतको पोजिटिभ रिपोर्ट आएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा पार्टीको १४ औं महाधिवेशन रहेको थियो।

" /> काठमाडौं। पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने केही नेताहरूमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको बैठक सरेको छ।

बैठक असोज २५ गतेसम्मका लागि सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माका अनुसार २५ गते दिउँसो २ बजे बैठक बस्ने छ। यसअघि केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान गरिएको थियो।

बैठक अगाडि बिहीबार (असोज १५) गते नेताहरूको स्वाब परीक्षण गरिएको थियो। जसमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, शम्भु श्रेष्ठ, कल्पना चौधरी, रमेश रिजाल लगायतको पोजिटिभ रिपोर्ट आएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा पार्टीको १४ औं महाधिवेशन रहेको थियो।

"> कोरोनाले पर धकेल्यो कांग्रेस केन्द्रीय बैठक: Dekhapadhi केही केन्द्रीय नेताहरूमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले बैठक सारेको हो।  ">
कोरोनाले पर धकेल्यो कांग्रेस केन्द्रीय बैठक <p style="text-align: justify;">काठमाडौं। पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने केही नेताहरूमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको बैठक सरेको छ।</p> <p style="text-align: justify;">बैठक असोज २५ गतेसम्मका लागि सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माका अनुसार २५ गते दिउँसो २ बजे बैठक बस्ने छ। यसअघि केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान गरिएको थियो।</p> <p style="text-align: justify;">बैठक अगाडि बिहीबार (असोज १५) गते नेताहरूको स्वाब परीक्षण गरिएको थियो। जसमा&nbsp;केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, शम्भु श्रेष्ठ, कल्पना चौधरी, रमेश रिजाल लगायतको पोजिटिभ रिपोर्ट&nbsp;आएको छ।</p> <p style="text-align: justify;">कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा पार्टीको १४ औं महाधिवेशन रहेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्