काठमाडौं। प्रदेश ५ को राजधानी भालुवाङ क्षेत्र र नाम लुम्बिनी राख्ने प्रस्तावमा बाँके कांग्रेसले समर्थन जनाएको छ। बाँके कांग्रेसकी सभापति किरण कोइरालाले आज एक विज्ञप्ति जारी गरी बाँकेका जनताको भावनालाई नसमेटिएता पनि प्रस्तावित राजधानी भौगोलिकरुपले उपयुक्त रहेको जनाएकी छन्।
'प्रस्तावित राजधानी भौगोलिकरुपमा ५ नम्बर प्रदेशका सबै जिल्लाहरूको शुलभ पहुँच हुने भएकाले प्रदेश नाम र स्थान उपयुक्त रहेको हुँदा नेपाली कांग्रेस बाँकेले यसलाई सकारात्मकरुपमा लिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'प्रस्तावित नाम र स्थानलाई प्रदेश सभाबाट यथाशीघ्र पारित गरी कार्यान्वयनमा लैजान नेपाली कांग्रेस बाँको जोडदार माग गर्दछ।'
यसअघि यस्तै ब्यहोराको विज्ञप्ति जारी गरी बर्दिया कांग्रेसले पनि प्रदेश ५ सरकारको प्रस्तावमा समर्थन जनाइसकेको छ। संघीय सांसद समेत रहेका बर्दिया कांग्रेसका सभापति सञ्जय गौतमले विज्ञप्ति जारी गरी बर्दियालाई भालुवाङ राजधानी हुँदा उपयुक्त हुने भन्दै निर्णय सकारात्मक भएको उल्लेख गरेका थिए।
रुपन्देही कांग्रेस भने हाल प्रदेश ५ को अस्थायी राजधानी रहेको वुटवललाई नै कायम राख्नुपर्ने पक्षमा देखिएको छ। प्रदेश सरकारको प्रस्तावको विरोधमा रुपन्देही कांग्रेस त सडक आन्दोलनमै उत्रिएको छ। नेकपा रुपन्देहीले पनि प्रस्तावको विरोध जनाएको छ।

बाँके र बर्दिया कांग्रेसले भने- भालुवाङ क्षेत्रलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव ठीक: Dekhapadhi
'प्रस्तावित राजधानी भौगोलिकरुपमा ५ नम्बर प्रदेशका सबै जिल्लाहरूको शुलभ पहुँच हुने भएकाले प्रदेश नाम र स्थान उपयुक्त।
बाँके र बर्दियाका जनताको भावनालाई नसमेटिएता पनि प्रस्तावित राजधानी भौगोलिकरुपले उपयुक्त।
बाँके र बर्दिया कांग्रेसले भने- भालुवाङ क्षेत्रलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव ठीक