कैलाली। नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सरकारले जनताको सुरक्षामा ध्यान नदिएको आरोप लगाएका छन।
प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमण बढ्दै गए पनि जनताको सुरक्षामा कुनै चासो नदिएको टिप्पणी गरेका छन्।
महामारीविरुद्ध ठोस योजना ल्याउन नसकेको आरोप लगाउँदै उनले भ्रष्टाचार, बलात्कार, हत्याहिंसाबाट नेपाली सामान असुरक्षित रहेको बताए।
बलियो कांग्रेस र समृद्ध देश बनाउन युवाहरूले कुनै गुट-उपगुटमा नलागी नेतृत्व तहमा हस्तक्षेप गर्नुपर्ने उनको जोड थियो।
" /> कैलाली। नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सरकारले जनताको सुरक्षामा ध्यान नदिएको आरोप लगाएका छन।प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमण बढ्दै गए पनि जनताको सुरक्षामा कुनै चासो नदिएको टिप्पणी गरेका छन्।

">